मंगलवार, श्रावण २०,२०८२ 08:55:09
  • मंगलवार, श्रावण २०,२०८२ 08:55:09
झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा कारोवारी हाबी’
STOCK MARKET

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा कारोवारी हाबी’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०४ प्रतिशत अर्थात १.०७ अंकले घटेर २ हजार ६५३.६८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंकले बढेर ४५२.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर ९...

एनएमबि बैंकको २.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

एनएमबि बैंकको २.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विभिन्न दुईजना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको स.स्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख ९० हजार २९६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

डिप्रोक्स लघुवित्तको २.०३ लाख कित्ता सेयरको लक इन अवधि साउन समाप्त हुने
STOCK MARKET

डिप्रोक्स लघुवित्तको २.०३ लाख कित्ता सेयरको लक इन अवधि साउन समाप्त हुने

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लकइन अवधि आगामी साउन महिनामा सकिने भएको छ ।  संस्थाको संस्थापक तथा कर्मचारीरुको स्वामित्वमा रहेको सेयरको लकइन पिरियड साउन १० गते गते समाप्त हुने भएको हो ।  संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख २ हजार ३४२ कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको १ हजार ४८२ कित्ता गरी कुल २ लाख ३ हजार ८२४ कित्ता सेयरको लक इन अवधि समाप्त...

स्यार्पु पावरले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

स्यार्पु पावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।  

बजार घट्दा कारोबार पनि घटेको बजारलाई प्राविधकि रुपमा कसरी बुझ्ने ?
STOCK MARKET

बजार घट्दा कारोबार पनि घटेको बजारलाई प्राविधकि रुपमा कसरी बुझ्ने ?

काठमाण्डौं । आज बजार झिनो अंकले घटेको  छ । आज बजार घट्दा कारोबार भने अघिल्लो दिनको तुलनामा ५ अर्ब ५३ करोडले घटेको छ । अघिल्लो कारोबारमा १३ अर्ब १८ करोडको कारोबार भएको बजारमा आज जम्मा ७ अर्ब ६५ करोड मात्रै कारोबार भएको छ ।  प्राविधिक रुपमा आजको बजारलाई कारोबार मार्फत नियाल्दा भने आज बजार २० दिने मुभिङ एभरेजबाट तल खसेको छ । यसले बजारमा लगानीकर्ता खरिद तथा बिक्री दुबैका लागी...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट मात्रै बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट मात्रै बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  नासा सेक्युरिटिजबाट आज सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५२ करोड ४२ लाखको खरिद भएको छ ६१ करोड ५९ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ३९ करोड ९७ लाखको खरिद भएको छ भने ३१ करोड ४७ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २७...

धितोपत्र बोर्डले दियो दुई खुलामुखी योजना निष्कासनको अनुमति
STOCK MARKET

धितोपत्र बोर्डले दियो दुई खुलामुखी योजना निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई मर्चेण्ट बैंकलाई खुलामुखी योजना सार्वजनिक निष्कासनको अनुमति दिएको छ ।  बोर्डले सिटिजन्स क्यापिटलको ‘सिटिजन्स सदाबहार योजना’ र एनआइसी एशिया क्यापिटलको ‘एनआइसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’को इकाई बिक्री खुला गर्न अनुमति दिएको हो ।  

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैक र छिमेक लघुवित्त
STOCK MARKET

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैक र छिमेक लघुवित्त

काठमाण्डौ । प्रभु बैक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेका छन् ।प्रभु बैक लिमिटेडको ९ हजार ८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तिय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागी आज बाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैकको सेयरको न्यूनतम मूल्य प्रति कित्ता रु १०० र छिमेक लघुवित्तको...

५६ हजारले भर्छन् वैदेशिक रोजगार कोटाबाट आईपीओ, २०% बाट पर्छ दोहोरो आवेदन
STOCK MARKET

५६ हजारले भर्छन् वैदेशिक रोजगार कोटाबाट आईपीओ, २०% बाट पर्छ दोहोरो आवेदन

काठमाण्डौ । नेपाल सरकारले श्रम स्वीकृती लिई वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई आईपीओको कोटा छुट्टाएको छ । सरकारको यस्तो व्यवस्थाले विदेशमा रहेतापनि कम्पनीहरुले जारी गर्ने आईपीओमा सर्वसाधारणको पहुँच कायम हुन सकेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुको आईपीओप्रतिको आकर्षण ह्वात्तै बढेको छ ।  सरकारले बैदेशिक रोजगारीमा गएका लगानीकर्ताहरुलाई कोटा छुट्टाउनुको...

सेयर बिक्रीबापतको भुक्तानी समयमै नपाएको लगानीकर्ताको गुनासो, पर्न थाल्यो उजुरी
STOCK MARKET

सेयर बिक्रीबापतको भुक्तानी समयमै नपाएको लगानीकर्ताको गुनासो, पर्न थाल्यो उजुरी

काठमाण्डौ । नेपालमा सेयर बिक्री गरेको तीन कार्य दिनभित्र बिक्रेताको बैंक खातामा रकम जम्मा गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । तर यो व्यवस्थाको कार्यान्वयनमा भने ब्रोकर कम्पनीहरु चुक्दै आईरहेका छन् । बेलाबखतमा लगानीकर्ताबाट सेयर बेचेको रकम नपाएको भन्ने गुनोसो र उजुरीले यसलाई प्रमाणित गर्छ ।  लगानीकर्ताले सेयर खरिद गर्दा ब्रोकरलाई बेलैमा पैसा दिने गरेको तर बिक्री...

नेप्सेमा सामान्य गिरावट, कारोबारमा पनि संकुचन
STOCK MARKET

नेप्सेमा सामान्य गिरावट, कारोबारमा पनि संकुचन

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ३.९० अंकले घटेर २ हजार ६५४.७५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४५२.४८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको १ करोड ६४ लाख ७७५ कित्ता सेयर ७...

मोदी इनर्जीको सञ्चालकमा अग्रवाल नियुक्त
STOCK MARKET

मोदी इनर्जीको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाण्डौ । मोदी इनर्जीको सञ्चालकमा दिपा अग्रवाल नियुक्त भएकी छन् ।  

पियोर इनर्जीको कम्पनी सचिवमा अमात्य नियुक्त
STOCK MARKET

पियोर इनर्जीको कम्पनी सचिवमा अमात्य नियुक्त

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको कम्पनी सचिवमा उन्नति अमात्य नियुक्त भएकी छन् । 

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
STOCK MARKET

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.४१ रुपैयाँ र बिक्रीदर १३८.०१ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.४४ रुपैयाँ र बिक्रीदर १३८.०४ रुपैयाँ कायम थियो ।  

छिमेक लघुवित्तको २.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

छिमेक लघुवित्तको २.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ४४ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  

मोदी ईनर्जीले हकप्रद जारी गर्ने, विशेष साधारण सभा आह्वान
STOCK MARKET

मोदी ईनर्जीले हकप्रद जारी गर्ने, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । मोदी ईनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव पा्िरत गर्न विशेष साधारण सभा आह्वान गरेको छ । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार १९ गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानी महल ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा कम्पनीको हाल कायम रहेको चुक्तापूँजी २ अर्ब ९०...

पिपुल्स इनजीले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

पिपुल्स इनजीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । पिपुल्स इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को साधारण सभा डाकेको हो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.३४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.३४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

ट्रेड टावरको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
STOCK MARKET

ट्रेड टावरको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ। ट्रेड टावर लिमिटेडको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न जेठ २० गतेदेखि लक्ष्मी सनराइज क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.