ङादी ग्रुप पावरले ८.७३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले ८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको साधारणतर्फको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले आगामी फागुन २० गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ ।...