शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्सेमा कारोबार भएका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ८३ करोड ६५ लाखको खरिद भएको छ भने ७५ करोड ४१ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४६ करोड ८५ लाखको खरिद भएको छ भने ४८ करोड ५६ लाखको...