निफ्राबाट जारी पहिलो ‘हरित उर्जा ऋणपत्र’ मा माग रकमको ४ गुणा बढी आवेदन
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) ले ७ वर्ष अवधिभएको र वार्षिक ६ प्रतिशतको दरले व्याजप्रदान गर्नेगरी जारी गरेको रु. ५ अर्बको हरित उर्जा ऋणपत्रको निष्काशनको कार्य सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्काशन सुरु भएको यस ऋणपत्र निष्काशनको कार्य जेठ २५ गते सम्पन्न भएको थियो । उक्त...