फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा चलेको निफ्राको आगामी यात्रा कस्तो ?(प्राविधिक विश्लेषण)
TRENDING
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्प्युटर र स्मार्टफोन लगायतका विद्युतीय सामाग्रीहरुमा भन्सार छुट हटाउने निर्णय गरेसँगै सोमबार युरोपेली टेक कम्पनीहरुको सेयरमूल्यमा हरियाली छाएको छ । आज कारोबार भएका अधिकांश टेक कम्पनीहरुको सेयरमूल्य बढेका छन् । युरोपेली सेयर बजार मापक इनडेक्स प्यान युरोपियन स्टकएक्स६०० इन्डेक्स २.१६ प्रतिशतले बढेको छ । आज यो...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर वैशाख २ गतेदेखि बिक्रीमा राख्न लागेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ। सेयर लगानीकर्ताहरुको लागि विसं २०८१ साल फलिफाप नै भएको छ । गत वर्ष समग्र सेयर बजार ३१ प्रतिशतले बढेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात विसं २०८१ वैशाख २ गते नेप्से इन्डेक्स २ हजार ३१ को विन्दुमा रहेको थियो । यस बीचमा नेप्से परिसूचक साउन ३१ गते ३ हजार २ को विन्दुमा बन्द भएको थियो । तर वर्षको अन्तिम कारोबार अर्थात चैत ३१ गते नेप्से परिसूचक २ हजार ६६२ को विन्दुमा बन्द...
काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनासम्ममा फाइनान्स समूह र विकास बैंक समूहको कारोबार सर्वाधिक बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको फागुन मसान्तसम्ममा फाइनान्स सेक्टरको सेयर कारोबार गत आवको सोही अवधिसम्मको तुलनामा ७९८.५३ प्रतिशत र विकास बैंक समूहको सेयर कारोबार ४५१.४३ प्रतिशत बृद्धि भएको छ ।गत आवको फागुन मसान्तसम्म फाइनान्स...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने पाँचवटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३९ करोड ४५ लाखको खरिद भएको छ भने ३४ करोड ५१ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १९ करोड ८१ लाखको खरिद भएको छ भने ३० करोड ९७ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको...
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी ज्ञानेश्वर र अनामनगर आसपासका केही ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौ । आज हामी सबै भन्दा पहिले ज्ञानेश्वरमा रहेको सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं। आज बजार खासै चलायमान नभएको र यस वर्षको अन्तिम दिन भएका कारण...
काठमाण्डौ । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ३ प्रतिशत अर्थात १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ। सेयर बजारका लगानीकर्ताहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेका छन् । लगानीकर्ताको समूहले आइतबार बुढानिलकण्ठ स्थित उनकै निवासमा गएर भेटघाट गरेको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.५७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.३० प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३२ प्रतिशत अर्थात ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.९ प्रतिशतले बढेर ४४६.४४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६...
काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले १५ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक समूहतर्फको १५ लाख १४ हजार २५ कित्ता सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख १४ हजार १११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । गोदावरी स्टिल लिमिटेडले आइ्र्रपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । चैत २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २६ गते ललितपुरको ग्वार्कोमा रहेको कम्पनीको मुख्य कार्यालयमा मध्यान्ह १ बजेदेखि १० औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता...
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले थप एक म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्कासनको लागि अनुमति पाएको छ । यो खुलामुखी स्किम हो । क्यापिटलले अब अंकित मूल्य १० रुपैयाँ दरको ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाई फण्ड निष्कासन गर्नेछ ।
काठमाण्डौ। विभिन्न सेयर लगानीकर्ता संघका नेताहरुले आज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणी चापागाईंलाई भेटेका छन् । लगानीकर्ता संघका नेताहरुले दिएको जानकारी अनुसार उक्त भेटमा सीइओ चापागाईंलाई पूँजी बजारसम्बन्धी विभिन्न सुझावहरु दिइएको छ ।
काठमाण्डौ। पूँजी बजारमा एनआरएन भित्र्याउनु पर्ने सेयर लगानीकर्ताहरुले लामो समयदेखि मागले फेरि एकपटक महत्व पाएको छ । नेपाल सरकारले गठन गरेको उच्च स्तिरिय आर्थिक सुझाव आयोगले दोस्रो बजारमा गैर–आवसिय नेपालीलाई पनि लगानी गर्ने बाटो खोल्न सुझाव दिएसँगै यो विषयले फेरि चर्चा पाएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.