पिपुल्स पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.५० अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६१.१३ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४९१.७० रुपैयाँ कायम थियो । आजको कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा...