मंगलवार, असार ३,२०८२ 02:52:37
  • मंगलवार, असार ३,२०८२ 02:52:37
Global IME Bank Limited

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.४१ रुपैयाँ र बिक्रीदर १३८.०१ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.४४ रुपैयाँ र बिक्रीदर १३८.०४ रुपैयाँ कायम थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १५९.०९ रुपैयाँ र बिक्रीदर १५९.७९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.६६ रुपैयाँ र बिक्रीदर १८७.४८ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४२ रुपैयाँ र बिक्रीदर ३७.५८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१४ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.४० रुपैयाँ र बिक्रीदर ३२.५५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७० रुपैयाँ र बिक्रीदर ३७.८६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.११ रुपैयाँ र बिक्रीदर १०.१५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.२७ रुपैयाँ र बिक्रीदर ४५१.२३ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.