दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ११ गतेदेखि १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।