आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
ाठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा ९ अर्ब २४ करोड बढीको कारोबार भयो । ११.६४ अंकको गिरावट आएको बजारमा आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भयो । यो ब्रोकरबाट आज ५० करोड ४७ लाख बढीको खरिद र ६२ करोड ३१ लाख बढीको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट...