नेपाल धितोपत्र बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी न्यौपानेलाई
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ । उनलाई माघ १५ गतेदेखि लागू हुने गरी बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी दिइएको हो । उनी बोर्डमा हाल निर्देशकको रुपमा कार्यरत छन् । सहायक प्रवक्ता तोलाकान्त न्यौपानेलाईं ९७७–१–५४४४०७७ (एक्सटेन्सन)१८५० वा ईमेल ठेगाना tola.kn@sebon.gov.np मार्फत सम्पर्क गर्न सकिन्छ ।