डिप्रोक्स लघुवित्तका स्वतन्त्र सञ्चालक दाहालको कार्यकाल समाप्त
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक श्यामकृष्ण दाहालको कार्यकाल समाप्त भएको छ । दाहालको ४ वर्षे कार्यकाल जेठ १० गतेदेखि समाप्त भएको हो ।
TRENDING
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक श्यामकृष्ण दाहालको कार्यकाल समाप्त भएको छ । दाहालको ४ वर्षे कार्यकाल जेठ १० गतेदेखि समाप्त भएको हो ।
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको २९ हजार ४०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले अवितरित हकप्रद संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १० लाख ९० हजार ३७१.१८७ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशख ८ गतेसम्म(वैशाख १२ देखि १४ सम्म पुनःम्याद थपसहित) १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आज नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।भेटका क्रममा दुवैले देशको वित्तीय प्रणालीलाई गतिशील र अनुशासित बनाउँदै राष्ट्रको आर्थिक विकासमा योगदान प्र्याउन नियामक निकायहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहने कुरामा जोड...
काठमाण्डौ । यो साता सर्वाधिक गुमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनीहरु परेका छन् । यो साता एउटै कम्पनीका लगानीकर्ताले करिब ३९ प्रतिशतसम्म गुमाएका छन् । यो साता त्रेहथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका लगानीकर्ताहरुले एक साताको अवधिमा ३९ प्रतिशत गुमाए ।
काठमाण्डौ । यो साता शीर्ष आम्दानी गर्ने अधिकांश कम्पनीहरुमा बैंकिङ समूहअन्तर्गतका कम्पनीहरु परेका छन् । यो साता एउटै कम्पनीका लगानीकर्ताले ६१ प्रतिशतसम्म आम्दानी गरेका छन् । यो साता ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले ६१ प्रतिशत आर्जन गर्न सफल भएका छन् ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अडलट सेयर अर्थात १० कित्ता भन्दा तलको सेयरको पनि नियमित रुपमा कारोबार गर्ने तयारी गरेको छ । नेप्सेस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार कुनै सेयरधनीको खातामा भएको १० कित्ता भन्दा तलको सेयर अब नियमित रुपमा नै कारोबार गर्ने गरि व्यबस्था हुँदैछ ।
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ४ दिन मात्रै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ६११.८५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६८८.५५ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ७६.७ अंकले बजार बढ्यो । अघिल्लो साता ४९.७९ अंकले बजार घटेको थियो । यो साता दोस्रो बजारमा...
काठमाण्डौ नेपाल धितोपत्र बोर्ड(सेबोन)ले थप एक कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले जेठ ९ गते हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।यससँगै कम्पनीले अब रु.१०० अंकित दरका ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षको पदमा नवनियुक्त अजयकुमार मिश्रले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।उनले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
काठमाण्डौ । सरकारले देशको पूँजीबजारको फ्रन्टलाइन रेगुलेटे नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मात्र होइन, प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)को समेत पुनरसंरचना गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव तथा प्रतिवेदनलाई कार्यान्वयनमा लैजाँदै कार्ययोजना सार्वजनिक गर्ने क्रममा...
कामाण्डौ । अन्ततः सरकारले व्यवसायिक उत्पादन सुरु गरेका जलविद्युत आयोजनालाई मात्र प्राथमिक सेयर निश्कासन गर्न दिने भएको छ । यो व्यवस्था २ वर्षभित्र लागू गर्ने गरी सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले लागू गरेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ७० हजार १५९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशख ८ गतेसम्म(वैशाख १२ देखि १४ सम्म पुनःम्याद थपसहित) १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले यही जेठ ११ गतेदेखि उक्त...
काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत चैत ११ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जस मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार...
काठमाण्डौ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । यस अघि लगातार घटेको बजारले पछिल्लो समय २६ सय विन्दु आसपासमा बलियो सपोर्ट लिएको थियो । नेप्सेको चार्टलाई ट्रेन्डलाइन मार्फत नियाल्दा ब्रेक अप स्टक्चर बनाएको छ । यो भनेको बजार अघिल्लो उच्च विन्दु भन्दा पछिल्लो उच्च विन्दु माथि भएको भन्ने हो । अर्थात बजारले हायर हाई र हायर लोका सिरिजहरु बनाउँदै गरेको अवस्था हो । यस्तो अवस्थालाई...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ९ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद माग भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । आज उच्च खरिद माग भएका ब्रोकहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.