इरानले अमेरिकी दूतहरूसँग भेट गर्न अस्विकार गरेसँगै कच्चा तेलको मूल्य बढ्यो
काठमाण्डौ । इरानले अमेरिकी दूतहरूसँग प्रत्यक्ष वार्ता नगर्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार बढेको छ। यस निर्णयले खाडी क्षेत्रमा जारी अस्थायी युद्धविराम थप कमजोर हुने आशंका बढाएको छ।आज ब्रेन्ट क्रुडको मूल्य ०.४७ प्रतिशतले बढेर प्रतिब्यारेल ७३.२९ डलर पुगेको छ भने डब्लूटीआई क्रुडको मूल्यपनि ०.५२ प्रतिशतले बढ्दै प्रतिब्यारेल ६९.८६ डलर पुगेको...

