अर्थ मन्त्रालयको बेरुजु ७०.३६ प्रतिशत, अन्य मन्त्रालयको कति ?
काठमाण्डौ । संघीय मन्त्रालयहरुमध्ये सबैभन्दा बढी बेरुजु खर्च गर्नेमा अर्थमन्त्रालय देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार संघीय मन्त्रालयहरुमध्ये सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको देखिएको हो । प्रतिवेदनअनुसार कुल मन्त्रालयगत बेरुजुमध्ये अर्थ मन्त्रालयको हिस्सा ७०.३६ प्रतिशत रहेको छ । २२ खर्ब ४४ अर्ब ७८ करोड ८ लाख रुपैयाँको...

