सोमबार, जेष्ठ ४,२०८३ 12:04:33
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:04:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान, के-के तोकियो योग्यता ?

Laxmi Sunrise Bank Limited
बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान, के-के तोकियो योग्यता ?
Shivam Cement

काठमाण्डौ । बीमा प्राधिकरणको अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको बाटो पुनः खोलिएको छ ।  

तत्कालीन प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपछि रिक्त रहेको पदका लागि सिफारिस समितिले ७ दिनको समयसीमा दिएर इच्छुक र योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको हो । 

Bizshala
New Office
CG Motors

सिफारिस समितिले अध्यक्ष पदका लागि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार काठमाण्डौमा गोप्य खामबन्दी आवेदन दिन सूचित गरेको हो ।  

समितिले सूचनामा आवेदकको योग्यता समेत तोकेको छ । जसअनुसार बीमा, मौद्रिक, बैंकिंग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यअनुभव हासिल गरेको हुनुपर्नेछ । 

Garima Development Bank
Shivam Cement
IME remit

उमेरको हकमा ३० वर्ष उमेर पूरा गरी ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने भनिएको छ । अध्यक्ष पदका लागि तोकिएको योग्यता यस्ता छन् :

आवेदनका साथमा आवेदकले कार्ययोजना समेत पेश गर्नुपर्नेछ । आवेदन दस्तुर रु ७५०० तोकिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.