मुकेश अम्बानीका कान्छा छोरा अनन्त बने रिलायन्स इन्डस्ट्रिजको कार्यकारी निर्देशक
काठमाण्डौ । मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी रिलायन्स इन्डस्ट्रिजको कार्यकारी निर्देशक नियुक्त भएका छन्। अनन्तले मे १ देखि ५ वर्षसम्म यो पद सम्हाल्नेछन्। उनी २०२३ देखि कम्पनीमा उप–कार्यकारी निर्देशक छन्। रिलायन्सको सञ्चालक समितिको अप्रिल २५ मा बसेको बैठकले मानव संसाधन, नामांकन र पारिश्रमिक समितिको सिफारिसलाई आधार मानि उप–कार्यकारी निर्देशक अनन्त एम....