प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । बैंकिंग कसूरको अभियोगमा पक्राउ पूर्जी जारी भएर पनि प्रहरीलाई चक्मा दिएर भाग्न सफल प्रभू बैंककी प्रमुख विजिनेश अधिकृत(सीबीओ) रश्मी पन्त एञ्जाइटी डिसअर्डर नामको स्वास्थ्य समस्याको शिकार बनेकी खुलेको छ । रश्मी पन्तले फरार भएपछि बैंकमा बुझाएको लामो विदासम्बन्धी निवेदनका साथमा प्रस्तुत गरेकी उनको निजी डकूमेन्ट(चिकित्सकको प्रेसक्रिप्सन)ले उनलाई एञ्जाइटी...
काठमाण्डौ । घोटाला काण्डहरुका कारण पछिल्लो समय चर्चाको शिखरमा रहेको प्रभू बैंक लिमीटेडको नेतृत्व कसलाई दिने भन्ने विषयमा व्यापक छलफल र तयारीहरु भइरहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल लगायत उच्चपदस्थ कर्मचारीहरु घोटाला प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परी केही साताको हिरासत बसाईपछि सरकारी वकिलको आदेशबाट...
काठमाण्डौ । प्रभू बैंकका निलम्बित प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेचरन कानूनविपरीत बैंकमा प्रवेश गरी दैनिक कार्यसम्पादन गर्न थालेका छन् । उनलाई केही दिनअघि उच्च सरकारी वकिलको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले हिरासतमुक्त गरेको थियो । हिरासतमुक्त गर्दा सरकारी वकिलले उनलाई बाहिरै राखेर अनुसन्धान गर्न मिल्ने दलिल पेश गरेको थियो । अहिलेसम्मको...
काठमाण्डौ । काठमाडौंस्थित उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँगै अन्य चार जना व्यक्तिहरूमाथि छानबिन प्रक्रिया अघि बढाउन अतिरिक्त पाँच दिनको समयावधि स्वीकृत गरेको छ।यो निर्णय अनुसार डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, बैंकका सुजिन शाक्य र गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न...
काठमाण्डौ । प्रभू बैंकका निलम्बित प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पुरानो स्वास्थ्य समस्यालाई देखाएर अस्पतालको बसाई लम्ब्याउनतर्फ लागेका देखिएको छ । उनी धेरै समयअघिदेखि नशाको समस्याका कारण प्रताडित थिए । यहीकारण हिँड्दा समेत उनलाई सहज देखिदैन थियो । बैकिंग कसूर, जालसाजी र किर्ते लगायत फौजदारी अभियोगमा समेत अनुसन्धानको क्रममा प्रहरी हिरासतमा मंसिर १४ गतेदेखि लगातार...
काठमाण्डौ । प्रभु बैंकका कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई थप पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले सोमबार आदेश दिएको छ । योसँगै उनीहरु अब अझै पाँच दिन हिरासतमै रहनेछन् । मंसिर १४ गते सीआईबीले पक्राउ गरेका उनीहरुलाई पहिलोपटक ५ दिन, त्यसपछि २ दिन, त्यसपछि ३ दिन र ५ दिन म्याद थप गरेर हिरासतमा राखिएको...
काठमाण्डौ । प्रभू बैंक लिमीटेडको प्रमुख व्यवसाय अधिकृत(सीबीओ) रश्मी पन्त हिजोदेखि फरार भएकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोली उनीविरुद्ध पक्राउपुर्जी लिएर आइतबार(हिजो) दिउँसो बैंकको बिजुलीबजारस्थित मुख्य कार्यालयमा पुगेको थियो । सीआईबी प्रवेश गर्नुअघि नै प्रहरी टोली लिन आउँदैछ भन्ने सूचना पाएपछि उनी बैंकभित्रै हराएकी थिइन्।
काठमाण्डौ । आइतबार दिउँसोदेखि प्रमुख व्यवसाय अधिकृत(सीबीओ) रश्मी पन्तलाई पक्राउ गर्न प्रभू बैंकको मुख्यालय पुगेको प्रहरीको टोलीले साँझ ७ बजेसम्म पनि उनलाई फेला पार्न सकेको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोली दिउँसो बैंकको छैठौं तलामा चढ्नुअघि नै कतैबाट रश्मीलाई सूचना लिक भइसकेको थियो । हतार–हतार उनी बैंकभित्रकै कुनै अज्ञातस्थलमा लुकेकी थिइन् ।...
काठमाण्डौ । सम्भवः भएसम्म अशोक शेरचनलाई नै हिरासतमुक्त गरी प्रभू बैंकको नेतृत्वमा पुनः बहाली गराउने योजनाका साथ अगाडि बढिरहेकाहरुले प्लान बी पनि तयार गरेका खुलेको छ । अशोक शेरचनलाई सपोर्ट गर्ने बैंकका सञ्चालक, प्रमुख प्रमोटर तथा उच्चपदस्थ केही कर्मचारीको समूहले विभिन्न शक्तिकेन्द्रहरुमा यस्तो लविङ गरिरहेको छ । यो क्रममा शेरचनलाई चाँडोभन्दा चाँडो हिरासतमुक्त गर्ने...
तस्विर क्रेडिट: एआई काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धानको अपरेशन चलाएको प्रभू बैंक लिमीटेडमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सकेसम्म चाँडो हिरासतमुक्त गरी पुनः नेतृत्वमा फर्काउने खेल सुरु भएको छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट निलम्बनमा रहेका शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल लगायत उच्चपदस्थ...
काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलसहित उच्चपदस्थ अधिकारीहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को हिरासतमा परेपछि बैंकिङ क्षेत्रमा ठूलो तरङ्ग पैदा भएको छ । करिब १ अर्ब रुपैयाँ बराबरको कर्जा दुरुपयोग, गैरकानूनी कर्जा प्रवाह र विश्वासघातका गम्भीर आरोप लागेका यी घटनाले अब नेपाल ...
काठमाण्डौ । प्रभू बैंक लिमीटेडलाई करोडौंको नोक्सान पुर्याएको आरोपमा सो बैंकका सीईओ अशोक शेरचन लगायतका उच्चपदस्थ ३ कर्मचारी अहिले प्रहरी हिरासतमा छन् । मिलेमतोमा बैंकलाई नोक्सानी पुर्याउने प्रकरणमा सहभागी भएका गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पनि हिजो(बुधबार) पक्राउ परेका छन् । पक्राउ परेका बैंकका सीईओ शेचरन, डिसीईओ मणिराम पोखरेल लगायत र शाक्यमाथि ...
काठमाण्डौ । प्रभू बैंकका उच्चपदस्थहरु संलग्न रहेको निकै ठूलो घोटालाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र नेपाल बैंकर्स संघका अधिकारीहरुबीच आज भेटघाट र छलफल भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संस्था एनबिएको एक समूह र सीआईबीका उच्च अधिकारीहरुबीच आज प्रभू बैंकको घोटाला प्रकरणको विषयमा गहन छलफल भएको बुझिएको हो...
काठमाण्डौ । अभूतपूर्व समस्यामा फसेको प्रभू बैंकलाई भद्रगोल हुन नदिन सञ्चालक समिति लगातार सक्रिय हुन थालेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहितका तीन उच्च पदस्थहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले आइतबार अपरान्ह काठमाण्डौको बिजुलीबजारस्थित मुख्य कार्यालयबाट पक्राउ गरेपछि संस्थालाई थप समस्यामा पर्न नदिन अध्यक्ष किशोरजंग कार्की लगायतका...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको सञ्चालक समितिको बैठकमा प्रभू म्यानेजमेन्टसँग जोडिएको करोडौं हिनामिना तथा दुरुपयोगको प्रकरणमा प्रभू बैंकका उच्च पदस्थ पक्राउ परेको विषयमा धेरै टाउको दुखाउन नहुने विषयको ब्रिफिङ भएको छ । राष्ट्रबैंकले पछिल्लो केही दिन विकसित घटनाक्रम लगायतको विषयमा छलफल गर्न भन्दै बिहानदेखि नै ब्याक टू ब्याक सञ्चालक समितिको बैठक राखेको थियो । बिहान...
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले कामू सीईओको जिम्मेवारी दिएको निरज लम्साल पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धान गरिरहेको बैंकिङ कसूर प्रकरणमा संलग्नमध्येका एक आरोपी रहेका पाइएको छ । सीआईबीले आफूहरुले अनुसन्धान गरिरहेको प्रकरणमा जोडिएकामध्ये एक आरोपीलाई नै प्रभू बैंकको सञ्चालक समितिको बैठकले कामू सीईओको जिम्मेवारी दिएपछि आश्चर्य प्रकट गर्दै...
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले बोलाएको सञ्चालक समिति र उच्च व्यवस्थापनबीचको 'महत्वपूर्ण र अर्जेन्ट' बैठक एकाएक रोकिएको छ । सोमबार दिउँसो ३ बजेदेखि महत्वपूर्ण र अर्जेन्ट बैठक हुने भन्दै सञ्चालक समितिको हवाला दिंदै उच्च व्यवस्थापनका अधिकारीहरुलाई बोलाइएको थियो ।
काठमाण्डौ । प्रभू बैंकका सीईओ अशोक शेरचनसहितका तीन उच्च पदस्थ पक्राउ परे पनि बैंकको दैनिक कार्यसम्पादन तथा ग्राहकहरुको मनस्थितिमा कुनै प्रभाव नपरेको देखिएको छ । हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुख्य कार्यालयबाटै सीईओ, डिसीइओसहितका तीन उच्च पदस्थ कर्मचारीलाई बैंकिंग कसूरको आरोपमा पक्राउ गरेको थियो ।
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)को रुपमा निरज लम्साललाई नियुक्त गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल पक्राउ परेपछि दैनिक कार्यसम्पादनको मुख्य जिम्मेवारीसहित सोही बैंकमा उपलब्ध सबैभन्दा सिनियर कर्मचारीको रुपमा लम्सालले कामू सीईओको जिम्मेवारी पाएका हुन् ।
काठमाण्डौ । प्रभू बैंकको उच्च नेतृत्वमा रहेका तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार अपरान्ह पक्राउ गरेपछि नेपाल राष्ट्रबैंकमा आकस्मिक छलफल चलिरहेको छ । केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंक तथा वित्तीय संस्थाको प्रमुख नियामक राष्ट्रबैंकसँग समन्वय नै नगरी अपरेशन चलाउन थालेपछि...
काठमाण्डौ । सहकारी ठगी प्रकरणमा मुछिएकी प्रभु म्यानेज्मेन्टकी पूर्वप्रबन्ध निर्देशक कुसुम लामाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई फसाउने रणनीति बनाएकी थिइन्। तर, उच्च अदालत पाटनले उनको रिट खारेज गरेसँगै यो दाउ पूर्ण रूपमा तुहिएको छ। अब उनी आफैं पक्राउ पर्ने खतरामा छिन्।केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले लामालाई तत्काल पक्रने तयारी तीव्र...
काठमाण्डौ । नेकपा एमालेका पूर्व सांसद तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर सत्ताको व्यापक दुरुपयोग गर्दै आएका बैंकर तथा व्यवसायी प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन करोडौं ठगीको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले प्रभु ग्रुपका सञ्चालक तथा प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष, नेकपा (एमाले) का पूर्वसांसद ६२...
काठमाण्डौ । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको दोर्दी खोला जलविद्युत कम्पनीको सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको छ । कम्पनीले दोर्देी खोलाको १६ लाख ४४ हजार ८८८ कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चैत १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि १२ महिना अवधिका लागि ५.१०० प्रतिशत,१२ महिनादेखि ५ वर्ष...
काठमाण्डौ । असोज दोस्रो हप्ता देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट पीडितहरुको राहात तथा उद्धारका लागि सहयोग गर्ने उद्देश्यले नेपाल सरकार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हने गरी १ करोड ७५ लाख सहयोग गरेको छ ।
चितवन । बैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरुको ऋण सहजताका लागि प्रभू बैंकले एजूकेसन हबको सुरुवात गरेको छ । आइतबार नारायणगढमा एक कार्यक्रमकाबीच बैंकले हबको सुरुवात गरेको हो ।
काठमाण्डौ । प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे ।
काठमाण्डौ । पानीपोखरीस्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहकाबीच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि का तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक...
काठमाण्डौ । काठमाण्डौ,प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहकाबीच काठमाण्डू मोडेल अस्पतालका प्रबन्ध निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरे ।
काठमाण्डौ । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र एनसीएचएलका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार अन्तर्देशीय कारोबार क्रसबोर्डर भुक्तानी सेवा...
काठमाण्डौ । प्रभु बैंक सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छन् । यी दुवै बैंकले छुट्टा–छुट्टै सूचना जारी गर्दै कुल १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।
काठमाण्डौ । प्रभु बैंक लिमिटेडका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन् । न्यौपानेलाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबीले न्यौपानेका साथै तत्कालिन सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेकोृ ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्रमा राखेको हो ।
काठमाण्डौ । प्रभू बैंक लिमीटेडको व्यवस्थापनका २ उच्च अधिकारीसहित १४८ कर्मचारीले जागिर छाड्ने भएका छन् । सेञ्चुरी कमर्सियल बैंकलाई गाभेपछि धेरै भएका कर्मचारी कटौति गर्ने उद्देश्यले बैंकले स्वेच्छिक अवकास योजना(भिआरएस स्किम) ल्याएको थियो ।सो स्किममा सहभागिताका लागि एक डेपुटी जनरल म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरसहित १४८ कर्मचारीले आवेदन दिएका हुन् । बैंकस्थित...
काठमाण्डौ । प्रभु बैंक लि. को ईलाम शाखा कार्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु.पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।गत पुस १९ गतेका दिन एक समारोहका बीच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका...
काठमाण्डौ । प्रभु बैंक लि. को ईलाम शाखा कार्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु.पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।गत पुस १९ गतेका दिन एक समारोहका बीच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका...
काठमाण्डौ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गरेका अशोक शेरचनलाई प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही दिनअघिदेखि एकीकृत कारोबार सुरु गरेको ठूलो साइजको प्रभू बैंकको सीइओमा शेरचनले नै निरन्तरता पाएका हुन् । उनी यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन्...
काठमाण्डौ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गरेका अशोक शेरचनलाई प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही दिनअघिदेखि एकीकृत कारोबार सुरु गरेको ठूलो साइजको प्रभू बैंकको सीइओमा शेरचनले नै निरन्तरता पाएका हुन् । उनी यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन्...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.