सोमबार, मंसिर १५,२०८२ 11:11:59
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 11:11:59
Bizshala
Global IME Bank Limited

उत्तर कोरियाका ह्याकरले एक वर्षमै चोरे १.३ अर्ब डलरबराबरको क्रिप्टो

Hyundai Nepal
उत्तर कोरियाका ह्याकरले एक वर्षमै चोरे १.३ अर्ब डलरबराबरको क्रिप्टो
Shivam Cement

काठमाण्डौ । उत्तर कोरियाका ह्याकरले यो वर्ष १.३ अर्ब डलरबराबरको क्रिप्टोकरेनसी चोरी गरेका छन् । जुन यो वर्ष विश्वभर चोरी भएको तुलनामा आधि हो ।  

रसर्च कम्पनी ‘चेन एनालिसिसका अनुसार यो वर्ष विश्वभर २.२ अर्ब डलरबराबरको क्रिप्टोकरेन्सीको चोरी भएको छ । उत्तर कोरियाका ह्याकरले यस वर्ष चोरी गरेको क्रिप्टोकरेनसी गत वर्षको तुलनामा दोब्बर हो । यस वर्ष बिट्क्वाइनको मूल्यमा आएको उछालका कारण चोरी भएको रकम बढी देखिएको जनाइएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन भएसँगै बिट्क्वाइनको मूल्य दोब्बरले वृद्धि भईसकेको छ । समग्रमा यो वर्ष ह्याकरहरुले चोरीको बिट्क्वाइनको परिमाण गत वर्षको तुलनामा २१ प्रतिशतले बढेको छ । तर यो परिमाण सन् २०२१ र २०२२ को तुलनामा भने कम नै हो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.