आईतवार, असार १,२०८२ 10:53:15
  • आईतवार, असार १,२०८२ 10:53:15
Global IME Bank Limited

नेटफिलिक्सको ग्राहक संख्यामा उल्लेख्य वृद्धि, सेयरमूल्यमा समेत उछाल

Hyundai Nepal
नेटफिलिक्सको ग्राहक संख्यामा उल्लेख्य वृद्धि, सेयरमूल्यमा समेत उछाल
Nabil Bank Limited

काठमाण्डौ । नेटफिलिक्सको ग्राहक संख्यामा उल्लेख्य वृद्धि आएको छ । कम्पनीले चौथो त्रैमासमा १ करोड ८९ ग्राहक थपेको छ ।  

यससँगै नेटफिलिक्सको कुल ग्राहक संख्या ३० करोड २० लाख पुगेको छ । खेलकुद गतिविधिको लाईभ स्ट्रिमीङ, लोकप्रिय सिरिजहरुको पुनरागनम र चर्चित कलाकार बियोन्सेको प्रस्तुतीका कारण चौथौ त्रैमासमा नेटफिलिक्सको सब्स्क्राइबरको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेटफिलिक्सप्रति ग्राहकहरुको आकर्षण बढेसँगै कम्पनीले मूल्य समेत बढाएको छ । कम्पनीले अमेरिका, क्यानडा,पोर्चुगल र अर्जेन्टिनामा मूल्य बढाएको छ । कम्पनीको एड सपोर्टेड सर्भिसको मूल्य ६.९९ डलरबाट बढाएर प्रतिमहिना ७.९९ डलर पुर्याइएको छ । यस्तै प्रिमियम प्याकेजको मूल्य ९ प्रतिशतले बढाएर २४.९९ डलर कायम गरिएको छ ।  

ग्राहक संख्या र मूल्यमा आएको वृद्धिका कारण नेटफिलिक्सको सेयरमूल्य समेत बढेको छ । कम्पनीको सेयरमूल्य १३ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको पूँजीकरण ५० बिलियन डलर पुगेको छ । विगत एक वर्षमा कम्पनीको सेयरमूल्य ७७ प्रतिशतभन्दा बढीले बढेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.