शनिबार, जेष्ठ २,२०८३ 09:53:07
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:53:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मिस्टरबिस्टद्वारा टिकटक खरिद गर्ने इच्छा जाहेर

Laxmi Sunrise Bank Limited
मिस्टरबिस्टद्वारा टिकटक खरिद गर्ने इच्छा जाहेर
Shivam Cement

काठमाण्डौ । युट्युब तथा टिकटक स्टार ‘मिस्टरबिस्ट’ले टिकटक खरिद गर्न चाहेको बताएका छन् । अमेरिकामा सदाका लागि बन्द हुनबाट जोगिन ७५ दिनको समयावधि दिइएसँगै मिस्टरबिस्टले टिकटक खरिद गर्न चाहेको बताएका हुन् ।  

‘ठिक छ ! म टिकटक खरिद गर्छु ताकि यसमाथि प्रतिबन्ध नलागोस्,’ वास्तविक नाम जिम्मी डोनाल्डसन भएका मिस्टरबिस्टले एक्समा पोष्ट गरेका छन् । उनको भनाई मजाक जस्तो देखिएपनि उनी यस विषयमा गम्भिर भएको उनका वकिलले बताएका छन् ।

Bizshala
New Office
CG Motors

मिस्टरबिस्ट युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर भएका र टिकटकमा तेस्रो धेरै फलोअर्स भएका व्यक्ति हुन् । मिस्टरबिस्टले टिकटक खरिद गर्ने बताएसँगै अमेरिकामा टिकटकको बिक्रीको विषयले नयाँ मोड लिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

राष्ट्रव्यापी प्रतिबन्ध लागेसँगै गत शनिबार रातभर अमेरिकामा टिकटक बन्द भएको थियो । तर अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै उनले टिकटकमाथिको प्रतिबन्ध ७५ दिनका लागि स्थगित गर्ने कार्यकारी आदेश दिएका थिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.