सोमबार, जेष्ठ ४,२०८३ 02:26:42
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:26:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंकद्वारा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर, संस्थागतको भने घटायो

Laxmi Sunrise Bank Limited
प्रभु बैंकद्वारा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर, संस्थागतको भने घटायो
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ ।  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

Bizshala
New Office
CG Motors

बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि २४ महिना अवधिका लागि ५.१०० प्रतिशत,२४ महिनादेखि ५ वर्ष अवधिका लागि ५.६०० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि २४ महिनासम्मका लागि ३ प्रतिशत,२४ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत २४ महिनामाथि देखि ५ वर्षसम्मका लागि ५.६०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ६.१०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.