शनिबार, जेष्ठ २,२०८३ 11:28:04
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:28:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हुवावेले बनायो नयाँ र शक्तिशाली एआई चिप, एनभिडियालाई कडा टक्कर दिने विश्वास

Laxmi Sunrise Bank Limited
हुवावेले बनायो नयाँ र शक्तिशाली एआई चिप, एनभिडियालाई कडा टक्कर दिने विश्वास
Shivam Cement

काठमाण्डौ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिजज्ले आफ्नो नयाँ र सबैभन्दा शक्तिशाली एआई प्रोसेसरलाई परीक्षण गर्ने भएको छ । कम्पनीले अमेरिकी चिप निर्माता कम्पनी एनभिडियालाई कडा चुनौती दिन नयाँ एआई प्रोसेसर विकास गरी त्यसको परीक्षण गर्ने तयारी गरेको हो ।  

नयाँ चिपको प्राविधिक मूल्यांकनका लागि हुवावेले केही चिनियाँ टेक कम्पनीहरुलाई प्रस्ताव गरेको छ । कम्पनीले विकास गरेको नयाँ चिपको नाम ‘एसेन्ड ९१०डी’ हो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले यो नयाँ चिप एनभिडियाको एच१०० भन्दा शक्तिशाली हुने र यसको पहिलो ब्याचको स्याम्पल मे महिनाको अन्त्यसम्म आउने विश्वास गरेको छ ।  

पछिल्लो समय हुवावे र अन्य चिनियाँ कम्पनीहरु एनभिडियासँगको प्रतिष्पर्धामा पछि परिरहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.