आईतवार, असार १,२०८२ 10:43:06
  • आईतवार, असार १,२०८२ 10:43:06
Global IME Bank Limited

बलेफी हाईड्रोपावरको सञ्चालकमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधान नियुक्त

Hyundai Nepal
बलेफी हाईड्रोपावरको सञ्चालकमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधान नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधान नियुक्त भएका छन् । कम्पनीको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले तिमल्सेना र प्रधानलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दुवै जनालाई यसअघिका सञ्चालक सन्दिप कुमार शारदा र सुलभ अग्रवालले राजीनामा राजीनामा दिएसँगै रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको हो । शारदा र अग्रवालको राजीनामा चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.