बिहीबार, असार १८,२०८३ 10:52:33
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:52:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

Laxmi Sunrise Bank Limited
नेपाल इन्स्योरेन्सको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको लाजिम्पाटमा रहेको एनआईएमबि एस क्यापिटलको कार्यालयमा बिहान ११ बजे खोलिने छ ।  

कम्पनीले गत भदौ २७ गतेदेखि असोज ८ गतेसम्म  १ लाख ९७ हजार ४२.७६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १०ः३.४७८३ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको उक्त सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.