काठमाण्डौ । अघिल्लो दिन ठूलो अंकले घटेको बजार प्रि–ओपनमा २६ अंकले बढेको छ । प्रि–ओपन ३७ हजार ५३७ कित्ता सेयर १ करोड ४८ लाखको कारोबार भएको हो ।
लगातार २ दिन घटेको बजारमा नेपाल राष्टबैंकले सुर्कुलरमार्फत केही नीतिगत सूधार गरेर पछि आज बजारमा बढोत्तरी आएको हो । लगानीकर्ताहरुले नेपाल राष्ट बैंकको लचल नीति पूँजीबजारको लागि सञ्जिवनी बुटि हुने प्रतिकृया दिएका छन् ।