आईतवार, असार १,२०८२ 11:06:23
  • आईतवार, असार १,२०८२ 11:06:23
Global IME Bank Limited

अपर हेवाखोला हाईड्रोपावरको साधारण सभा स्थगित

Hyundai Nepal
अपर हेवाखोला हाईड्रोपावरको साधारण सभा स्थगित
Nabil Bank Limited

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको गत फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चैत १६ गतेका लागि डाकेको साधारण सभा स्थगित भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले उक्त १२ औं साधारण सभा विशेष कारणले हुन नसक्ने भएकाले हालका लागि स्थगित गरिएको जनाएको छ । स्थगित साधारण सभा यसै आर्थिक वर्षभित्र बस्ने गरी पुनःबोलाउने कम्पनीले जनाएको छ । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिले साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.