सोमबार, जेष्ठ ४,२०८३ 02:34:00
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:34:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्य तोलामा ४८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य तोलामा ४८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै ४ हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।  

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो ।  

Bizshala
New Office
CG Motors

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँ घटेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

आजको लागि चाँदीको मूल्य प्रतितोला ५ हजार २७० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ४९५ रुपैयाँ रहेको थियो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.