बिहीबार, असार १८,२०८३ 09:49:21
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:49:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मिथिला लघुवित्तको सीईओमा मिश्र नियुक्त

Laxmi Sunrise Bank Limited
मिथिला लघुवित्तको सीईओमा मिश्र नियुक्त

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नगेन्द्र मिश्र नियुक्त भएका छन् । जेठ ७ गते बसेको संस्थाको सञ्चालक समितिको २८८ औं बैठकले मिश्रलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उनलाई जेठ ७ गतेदेखि लागू हुनेगरी आगामी १ वर्षका लागि सीईओ नियुक्त गरिएको हो । मिश्र संस्थामा डेप्युटी सीईओको रुपमा कार्यतर थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघिका संस्थाका सीईओ सत्यदेव राउतको कार्यकाल समाप्त भएसँगै संस्थाको सीईओ पद रिक्त थियो । राउतको कार्यकाल जेठ ५ गतेदेखि सकिएको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.