आईतवार, असार १,२०८२ 10:46:09
  • आईतवार, असार १,२०८२ 10:46:09
Global IME Bank Limited

बाराही हाईड्रोपावर ९६.४९ लाख घाटामा, रिजर्भ ११ करोडले ऋणात्मक

Hyundai Nepal
बाराही हाईड्रोपावर ९६.४९ लाख घाटामा, रिजर्भ ११ करोडले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेड चालु आर्थिक वर्ष २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ९० लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी ९६ लाख ४९ हजार रुपैयाँ घाटामा थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ३१ लाख र अन्य आम्दानी २४ हजार ६ सय रुपैयाँ आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीले १७ लाख ८० हजार रुपैयाँ प्रशासनिक खर्च गरेको छ । कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ छ भने रिजर्भको आकार ११ करोड ५४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ७ करोड १४ लाख र कुल चालु दायित्व ५ करोड ६७ लाख रुपैयाँ छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.६२ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ५३.८१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५६९.५० रुपैयाँ र तरलता अनुपात १.२६ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.