आईतवार, असार १,२०८२ 11:21:51
  • आईतवार, असार १,२०८२ 11:21:51
Global IME Bank Limited

जगदम्बा मोटर्सले ल्यायो टीभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

Hyundai Nepal
जगदम्बा मोटर्सले ल्यायो टीभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’
Nabil Bank Limited

काठमाण्डौ । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म सञ्चालन हुनेछ ।

‘च्याम्पियन्स एक्सचेन्ज’अभियानले स्मार्ट कनेक्ट, आरटी–फाई,बीएस–भीआई, राइड मोडहरू, र जीटीटी (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टीभीएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्छ । यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ ।

यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टीभीएसका बाईक तथा स्कुटरको खरिदमा रु. ६ हजारसम्मको क्यास डिस्काउन्टका साथै, पुरानो मोटरसाइकलमा रु. ६ हजारसम्मको थप मूल्याङ्कन र यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम रु. ३ हजार ९९९ प्रति महिनाको इएमआई पनि उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्यागलगायत निःशुल्क सामाग्री पनि प्राप्त गर्न सक्नेछन ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभएसका दूई पांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको सञ्जाल रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.