काठमाण्डौ । सरकारले १ अर्बको स्टार्टअप कोष स्थापना गर्ने भएको छ । आज संघीय संसदमा आगामी आवको बजेट पेश गर्दै अर्थमनत्री पुनले यस्तो बताएका हुन् । बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले स्टार्टअपको विकास गर्ने बताएका छन् । यस्तो कोष स्टार्टअप बोर्ड स्थापना गरेर एक अर्वको कोष स्थापन हुने मन्त्री पुनले बताएका हुन्।
TRENDING
१ अर्बको स्टार्टअप कोष बनाउने सरकारको घोषणा
- ECONOMY& POLITICS
- मंगलवार, जेष्ठ १५,२०८१ 15:55:32

यो पनि हेर्नुहोस
नीजि क्षेत्र र राष्ट्रिय योजना आयोगबीच अन्तरक्रिया
- by Bizshala
- 1 घण्टा अगाडी
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- by Bizshala
- 5 घण्टा अगाडी