सोमबार, असार २,२०८२ 02:20:52
  • सोमबार, असार २,२०८२ 02:20:52
Global IME Bank Limited

सातै प्रदेशलाई विशेषताअनुसार आर्थिक हब बनाइने

Hyundai Nepal
सातै प्रदेशलाई विशेषताअनुसार आर्थिक हब बनाइने
Nabil Bank Limited

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०÷८१ मा नेपालका सातै प्रदेशलाई विशेषतासँग जोडेर आर्थिक हब बनाइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

कोशी प्रदेशलाई उद्योग, मधेश प्रदेशलाई कृषि, बागमती प्रदेशलाई सूचना तथा प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेशलाई जडिबुटी र सुदुरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन र आर्थिक हब बनाइने छ ।  

आर्थिक क्षेत्रका सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणा अनुरुप नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल, पोखरालाई तिनवटा कोणमा राखेर गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै आगामी आर्थिक वर्षमा ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियानलाई विशेष प्राथमिकता दिने अर्थमन्त्री पुनले बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.