सोमबार, असार २,२०८२ 02:40:53
  • सोमबार, असार २,२०८२ 02:40:53
Global IME Bank Limited

सूचना प्रविधि अध्ययनरत विद्यार्थीलाई इन्टर्नको व्यवस्था गरिने

Hyundai Nepal
सूचना प्रविधि अध्ययनरत विद्यार्थीलाई इन्टर्नको व्यवस्था गरिने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई सूचना प्रविधि उद्योगमा इन्टर्नको व्यवस्था मिलाइने अर्थमन्त्री वर्षमान पुनले घोषणा गरे ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने गरी व्यवस्था गरिने र सरकारी डाटा सेन्टरको स्तरोन्नती गरिने पुनले बताएका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.