सोमबार, असार २,२०८२ 02:11:30
  • सोमबार, असार २,२०८२ 02:11:30
Global IME Bank Limited

सुक्खायामको माग पूर्ति गर्न २५ सय मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिने

Hyundai Nepal
सुक्खायामको माग पूर्ति गर्न २५ सय मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले सुक्खायामको मागलाई पूर्ति गर्न २ हजा्र ५६७ मेगावटाका ४ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत सुक्खा यामको मागलाई पूर्ति गर्न ४ वटा जलविद्युत आयोजना निर्माण सुरु गरिने बताएका हुन् ।  

जसअन्तर्गत १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६७० मेगावाट क्षमताको दुधकोशी र ४१७ मेगावाट क्षमताको नलसिंहगाड जलाशययुक्त जलविद्युत् आयोजना तथा २८० मेगावाट क्षमताको नौमुरे बहुउदेश्यीय जलविद्युत् आयोजना रहेका छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लगानीमा कुल १४७.८ मेगावाटका दुईवटा आयोजना निर्माण गरिने भएको छ । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लगानीमा ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बुवा जलविद्युत् आयोजना निर्माण सुरु गरिने जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.