शनिबार, असार ७,२०८२ 11:06:05
  • शनिबार, असार ७,२०८२ 11:06:05
Global IME Bank Limited

मन्जुश्री फाइनान्सले ल्यायो ‘टप–अपमा क्यास ब्याक अफर’, २०% सम्म क्यासब्याक पाउन सकिने

Hyundai Nepal
मन्जुश्री फाइनान्सले ल्यायो ‘टप–अपमा क्यास ब्याक अफर’, २०% सम्म क्यासब्याक पाउन सकिने
Nabil Bank Limited

काठमाण्डौ । मन्जुश्री फाइनान्सले टप–अपमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले एफवानसँगको सहकार्यमा सीमित अवधिका लागि यो अफर ल्याएको हो ।  

अफरअन्तर्गत मन्जुश्री स्मार्ट बाट टप–अप गर्दा २० प्रतिशत वा अधिकतम रु ५० सम्मको क्यासब्याक पाउन सकिनेछ । 

CG Motors
Muktinath Bikas Bank Limited

मन्जुश्री फाइनान्सले २७ वटा शाखाद्वारा सेवा पुर्याउदै आएको छ । फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिट्यान्स, मोवाइल बैंकिङ, एटीएम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.