बुधबार, श्रावण १४,२०८२ 02:21:34
  • बुधबार, श्रावण १४,२०८२ 02:21:34
Global IME Bank Limited

टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत

Hyundai Nepal
टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत
Shivam Cement

काठमाण्डौ । चिनियाँ एप कम्पनीले टिकटकले नेपाल सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत गरेको छ । टिकटकले एक विज्ञप्ती जारी गर्दे टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णयको स्वागत गरेको हो ।  

‘नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुशी छौं। यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली जनमानसको डिजिटल अनुभवको लागि नेपाल सरकारले दिएको चासोलाई सम्मान पनि गर्ने टिकटकले जनाएको छ ।

टिकटकले कम्युनिटीको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै अविश्वसनीयरूपमा प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण आर्थिक अवसरहरूको ढोका समेत खोलेको दाबी गरेको छ। यस्तै नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मंचलाई निरन्तरता दिन पाउँदा उत्साहित भएको टिकटकले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.