लगानीकर्ताद्वारा आईजीनसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनको माग, जथाभावी आईपीओ र हकप्रद स्वीकृत नगर्न आग्रह
काठमाण्डौ । पूँजीबजारमा क्रियाशील पाँचवटा लगानीकर्ताका संगठनले संयुक्त विज्ञप्ति जारी गरी अन्तराष्टिय धितोपत्र पहिचान नम्बर(आइजीन नम्बर) सम्बन्धी निर्देशिकाको स्वागत गरेका छन् । उनीहरुले कतिपय संस्थापक सेयरधनीहरुले लकइन अवधि नखुल्दै हालको 'सन्देहपूर्ण' आइजीनको व्यवस्थाको दुरुपयोग गर्दै उच्च मूल्यमा सेयर बिक्री गर्ने प्रवृति मौलाएको र यसले सर्वसाधारणको लगानी...

