सीआईटीद्वारा १.२५ अर्ब खुद नाफा आर्जन, आम्दानी ८.९३% ले बढ्यो
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कोषले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १३.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कोषको खुद नाफा १ अर्ब १० करोड रुपैयाँ थियो । यो अवधिमा कोषले २ अर्ब ९ करोड रुपैयाँबराबरको कुल आम्दानी...

