सांग्रिला डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार ३१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
TRENDING
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार ३१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको १ करोड ६५ लाख २४ हजार ४८९ कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो । आजदेखि कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ। लक इन अवधि खुल्न लागेको कुल सेयरमा १...
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको १ करोड ६५ लाख २४ हजार ४८९ कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो । आजदेखि कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ। लक इन अवधि खुल्न लागेको कुल सेयरमा १...
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा मागभन्दा ४.६ गुणा बढी आवेदन परेको हो । आज साझ ५ बजेसम्ममा ४ लाख ५८ हजार ५४१ आवेदकबाट ५४ करोड ९८ लाख ३३ हजार रुपैयाँ बराबरको ५४ लाख ९८ हजार ३३० कित्ताका लागि आवेदन परेको हो ।
काठमाण्डौ। पछिल्लो समय धितोपत्र बोर्ड(सेबोन)मा अध्यक्ष आएपछि आईपीओको बाटो खुलेको छ । लामो समय रोकिएर बसेको आईपीओ, एफपीओ तथा हकप्रद निष्कासनलाई बोर्डले प्राथमिकतामा राखेको बताएको छ । तर बजारमा भने केही लगानीकर्ताहरुले नियामक निकाय धितोपत्र बोर्डले आईपीओ निष्कासनमा पनि झेल गरेको आरोप लगाएका छन् ।
काठमाण्डौ। धितोपत्र बोर्डले तोकेको चूक्तापूँजी पुर्याउन ३८ वटा ब्रोकरहरु मध्ये अधिकांश ब्रोकरहरले मर्जरकै विकल्प रोजेका छन् । हाल ३८ वटा ब्रोकरहरुको पूँजी अपुग रहेको छ । जसमा २५ वटा ब्रोकरहरुले मर्जर ,बोनस तथा हकप्रदलाई पूँजी वृद्धिको विकल्प राखेर धितोपत्र बोर्डमा योजना पेश गरेका छन् । बाँकी १३ वटाले कुनै विधि नखुलाई कार्ययोजना पेश गरेका छन् । यसको अर्थ सबै जसो...
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । चैत २७ गते बाग्लुङको होटल पिस प्यालेसमा सम्पन्न भएको बैंकको १२ औं साधारण सभाबाट दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.५७ अंकले घटेर २ हजार ६७०.७० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले बढेर ४४६.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर ५ अर्ब...
काठमाण्डौ । बाराको सिमरामा रहेको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्ने प्रयोजनाका लागि आज हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त हस्ताक्षर कार्यक्रम होटलका संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्लेको उपस्थितिमा भएको र...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत २५ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्बबराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्ब...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करको घोषणामा ९० दिनको लागि रोक लगाएसागै बिहीबार एशिया प्यासिफिक क्षेत्रको सेयर बजार उकालो लागेको छ ।जापान, दक्षिण कोरिया र अष्ट्रेलियाको सेयर बजारको प्रारम्भिक कारोबारमा उछाल देखिएको छ ।
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु.१०० अंकित दरका १ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय...
काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २७ करोड ४४ लाखको खरिद रहेको छ भने ३३ करोड ३० लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १६ करोड ६४ लाखको खरिद रहेको छ भने १३ करोड ८५ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको भिजन...
काठमाण्डौं । दिनभर बढेर कारोबार भएको आजको सेयर बजार अन्तिममा सामान्य अँकले बढेर नै बन्द भयो । आज बजार बढेता पनि कारोबारमा भने खासै सुधार हुन सकेन । प्राबिधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्डमा टिकेको छ । यो सँगै अपर ब्याण्ड र लोअर ब्याण्ड क्रमशः साँघुरिदै गएको छ । यसले सम्भावित रुपमा बजारले अप ट्रेन्ड लिँदै गरेको बुझिन्छ । म्याक्डीमा...
काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा केही कम्पनी चलाएर तीव्र चलखेख हुन थालेको छ । खासगरि नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र विशाल बजार कम्पनीमा विभिन्न हल्ला चलाएर दिनभर चलखेल हुने गरेको छ । यतिबेला एनआरएन कम्पनीको सेयर भाउ कुनै समयमा एनएफएसको जसरी नै उचालिएको छ । प्रतिकित्ता २६ सयसम्म एनएफएसको सेयरमूल्य अहिले घटेर ७ सय आसपासमा आईपुगेको छ । जसमा...
काठमाण्डौ। नेप्सेले हालै लागू गरेको अन्तिम १५ मिनेट र प्रि–ओपन सेसनको विषयमा लगानीकर्ताहरुबाट गुनासो सुनिन थालेको छ । अन्तिम १५ मिनेटको भारित औषत मूल्यको विषयमा बजारमा दुईथरी विचार सुनिन्छ । एक थरीले यो आवश्यक नै नरहेको भन्ने तर्क गर्ने गरेका छन् भने अर्को थरीले १५ मिनेट्बाट बढाएर आधा घण्टा हुनु पर्ने बिचार पनि राखेको पाइन्छ । यो विधि खासगरि अन्तिम समयमा खेलाडीले सेयरको...
काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज अर्थात चैत २७ गते कालीमाटी ब्याङ्क्वेट काठमाण्डौमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले कम्पनीको चुक्तापूँजीको १ः०.६५ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले यसअघि १ः१ को अनुपातमा हकप्रद...
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीयले चैत्र २७ गते आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । संस्थाको शाखा कार्यालय बुटवलको आयोजनामा १५ औं वार्षिकोत्सव समारोह तथा बैंकिङ समुदाय सदस्यहरुको लागि प्रशिक्षण कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डा.मानबहादुर वीकेको अध्यक्षतामा एशियन पार्टी प्यालेस, बुटवल,...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६६ अंकले बढेर २ हजार ६७६.२८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ४४६.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४ अर्ब ४८ करोड...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार औषधिमा कर लगाउने घोषणा गरेसँगै भारतीय औषधि उत्पादक कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । बुधबार भारतीय औषधि उत्पादक कम्पनीहरुको सेयरमूल्यमा १.७ प्रतिशतको गिरावट आएको छ । अमेरिका भारतीय औषधिको लागि ठूलो बजार हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.