नेप्सेमा सामान्य सुधार, कारोबार साढे २ महिनापछि ४ अर्ब तल झर्यो
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.१० अंकले बढेर २ हजार ५८१.६० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले घटेर ४४४.१२ विन्दुमा सीमित बन्यो । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको ९४ लाख ३४ हजार ९ कित्ता सेयर ३ अर्ब ५९ करोड...

