शीर्ष ब्रोकरहरुबाट बिक्री दबाब आउदा हरायो बजारमा रौनक, किन्ने भन्दा बेच्ने बढी
काठमाण्डौ । पछिल्लो समय नेप्सेमा खासै रौनक आउन सकेको छैन । उच्च काराबार हुने शीर्ष १० ब्रोकरमा ठूला ब्रोकरहरुबाट आज पनि बिक्री दबाब नै आएको छ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री दबाब देखिएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २६ करोड ४४ लाखको खरिद हुँदा ४४ करोड ४४ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा...

