नेप्सेमा थपियो १०.५५ लाख कित्ता बोनस सेयर
काठमाण्डौ । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ३ प्रतिशत अर्थात १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ३ प्रतिशत अर्थात १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ। सेयर बजारका लगानीकर्ताहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेका छन् । लगानीकर्ताको समूहले आइतबार बुढानिलकण्ठ स्थित उनकै निवासमा गएर भेटघाट गरेको हो ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.५७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.३० प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३२ प्रतिशत अर्थात ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.९ प्रतिशतले बढेर ४४६.४४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६...
काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले १५ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक समूहतर्फको १५ लाख १४ हजार २५ कित्ता सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख १४ हजार १११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । गोदावरी स्टिल लिमिटेडले आइ्र्रपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । चैत २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २६ गते ललितपुरको ग्वार्कोमा रहेको कम्पनीको मुख्य कार्यालयमा मध्यान्ह १ बजेदेखि १० औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता...
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले थप एक म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्कासनको लागि अनुमति पाएको छ । यो खुलामुखी स्किम हो । क्यापिटलले अब अंकित मूल्य १० रुपैयाँ दरको ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाई फण्ड निष्कासन गर्नेछ ।
काठमाण्डौ। विभिन्न सेयर लगानीकर्ता संघका नेताहरुले आज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणी चापागाईंलाई भेटेका छन् । लगानीकर्ता संघका नेताहरुले दिएको जानकारी अनुसार उक्त भेटमा सीइओ चापागाईंलाई पूँजी बजारसम्बन्धी विभिन्न सुझावहरु दिइएको छ ।
काठमाण्डौ। पूँजी बजारमा एनआरएन भित्र्याउनु पर्ने सेयर लगानीकर्ताहरुले लामो समयदेखि मागले फेरि एकपटक महत्व पाएको छ । नेपाल सरकारले गठन गरेको उच्च स्तिरिय आर्थिक सुझाव आयोगले दोस्रो बजारमा गैर–आवसिय नेपालीलाई पनि लगानी गर्ने बाटो खोल्न सुझाव दिएसँगै यो विषयले फेरि चर्चा पाएको हो ।
काठमाण्डौ । विदेशी लगानीकर्ताले करिब एक साताको अवधिमा अमेरिकी सेयर बजारबाट ६.५ अर्ब डलरबराबरको लगानी झिकेका छन् । बीओएफए ग्लोबल रिसर्चका अनुसार अमेरिकी ट्यारिफ नीतिले निम्तने आर्थिक मन्दीको त्रासका कारण विदशी लगानीकर्ताले ५ दिनको अवधिमा ६.५ अर्ब डलरको सेयर बिक्री गरेका हुन् । सेयर बजारको तुलनामा सुरक्षित लगानी मानिने युएस ट्रेजरीमा भने यो अवधिमा १८.८ अर्ब डलरको लगानी...
काठमाण्डौ । नेपाल ल्युव आयल लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले १ः२ अर्थात २०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग स्वीकृती माग गरेको हो ।
काठमाण्डौ । डिजिहब प्रालिले नेपाली सेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै अन्तर्राष्ट्रिय स्तरको ट्रेडिङ प्लेटफर्म (टीएमएस) सार्वजनिक गरेको छ । सेयर कारोबारलाई सहज, छरितो र स्वचालितबनाउने उक्त प्लेटफर्म ५ प्रमुख ब्रोकर कम्पनीमा लाईभ भइसकेको छ । यो ट्रेडिङ प्लेटफर्मको डेस्कटप, वेब र मोबाइल भर्सन (एन्ड्रोइड र आइओएस) उपलब्ध रहेकोले प्रयोगकर्ताले जुनसुकै समयमा जहाा सुकैबाट...
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ४ दिन नै कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७०३.३९ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६७०.७० विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ३२.६९ अंकले बजार घट्यो । अघिल्लो साता बजार ४०.०१ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा ४...
काठमाण्डौ । विभिन्न व्यवसायिक घरानाहरुबीचको टक्करका कारण सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अन्तिम प्रतिवेदनमै नयाँ स्टक एक्सचेञ्ज ल्याउन नदिने गरी चलखेल भएको छ । आयोगमा सदस्यको रुपमा काम गरेका निजी क्षेत्रका प्रतिनिधिहरुले नयाँ स्टक एक्सचेञ्जको आवश्यकताको विषयमा कुनै चर्चा नै नगरी भएकै संरचनालाई बलियो बनाउनेसहितका सुझाव समेटिएको अन्तिम...
काठमाण्डौ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेप्से, सिडिएससीमा सर्वसाधारणको समेत लगानी सुनिश्चित गरी पुनरसंरचना गर्नुपर्ने तथा गैरआवासीय नेपालीहरुलाई लगानीका लागि अझै सहज व्यवस्था लगायत बजार सुधारका १३ बुँदे सुझाव सरकारलाई दिएको छ ।
काठमाण्डौ यूनिटेक हाईड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्कासनको तयारीमा जुटेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ । चैत २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गते ललितपुरको कुपण्डोलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.