बिहीबार, बैशाख १८,२०८२ 02:30:06
IME remit
  • बिहीबार, बैशाख १८,२०८२ 02:30:06
३ वर्षदेखि सेयरधनीलाई बोनस नदिएको नेपाल लाइफले कर्मचारीका लागि खर्चियो रु.१.४ अर्ब, १२६% बढायो बोनस
INSURANCE

३ वर्षदेखि सेयरधनीलाई बोनस नदिएको नेपाल लाइफले कर्मचारीका लागि खर्चियो रु.१.४ अर्ब, १२६% बढायो बोनस

काठमाण्डौ । विगत ३ वर्षदेखि सेयरधनीहरुलाई बोनस नबाँडेको नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीहरुलाई बाँड्ने बोनस भने १२६.७१ प्रतिशतले बढाएको छ ।  कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई २५ करोड १ लाख रुपैयाँ बोनस वितरण गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले कर्मचारीहरुलाई जम्मा ११ करोड ३ लाख रुपैयाँ मात्रै बोनस वितरण गरेको थियो ।  कम्पनीले आर्थिक वर्ष २०७७/७८...

प्रभु इन्स्योरेन्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
INSURANCE

प्रभु इन्स्योरेन्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनको तयारी गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी पुर्याउन रु.१०० अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद निष्कासन गर्न एनआईशी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।  कम्पनी र...

नेपाल लाइफको दुई आवको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा
INSURANCE

नेपाल लाइफको दुई आवको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको २३ औं र २४ ओं वार्षिक साधारण सभा आज एकैपटक आयोजना हुन लागेको हो ।  कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले यी दुई आवको साधारण सभाको मिति तय गरेको थियो । यी दुवै साधारण सभा आज वीरगंजमा रहेको होटल भिष्वामा बिहान ९ बजे आयोजना हुँदैछ ।  उक्त सभामा आव २०७९/८० का...

सानिमा जिआईसी इन्स्योरेन्सले अघि बढायो हकप्रद निष्कासनको प्रक्रिया, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
INSURANCE

सानिमा जिआईसी इन्स्योरेन्सले अघि बढायो हकप्रद निष्कासनको प्रक्रिया, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासको प्रक्रिया अघि बढाएको छ । कम्पनीले चुक्तापूँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत(१.०.२५ अनुपात) बराबर ५० करोड रुपैयाँको ५० लाख कित्ता हकप्रद हकप्रद निष्कासनको तयारी गरेको हो ।  कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आज एक समारोहबीच कम्पनी र सिटिजन्स...

बीमा दाबी भुक्तानी मार्गदर्शन २०८१ जारी, यस्ता छन् दाबी भुक्तानीसम्बन्धी मापदण्ड
INSURANCE

बीमा दाबी भुक्तानी मार्गदर्शन २०८१ जारी, यस्ता छन् दाबी भुक्तानीसम्बन्धी मापदण्ड

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ को खण्ड ९घ० तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरी बीमा दाबी भुक्तानी मार्गदर्शन लागू गरेको हो ।  जसअनुसार अब बीमा कम्पनीहरुले आफ्नो संगठन संरचना अन्तर्गत दाबी विभाग गठन गर्नुपर्नेछ । बीमा कम्पनीहरुलाई बीमितमैत्री बनाउन र बीमितबाट समयमै दाबी भुक्तानी...

सबै प्रकारको बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य
INSURANCE

सबै प्रकारको बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सबै प्रकारको बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । प्राधिकरणले शुक्रबार इजाजत प्राप्त सबै बीमकहरुलाई परिपत्र जारी गर्दै सबै किसिमका बीमा कारोबारमा आगामी माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको हो ।  प्रधिकरणले माघ १ गतेदेखि लागू हुने गरी नेपाली नागरिकको हकमा जारी हुने नयाँ बीमालेख, बीमालेखको...

चुक्तापूँजी वृद्धि नहुँदा एलआइसी नेपालको सेयर बजारमा लगानी बढ्न सकेन, प्राथमिकतामा वाणिज्य बैंक
INSURANCE

चुक्तापूँजी वृद्धि नहुँदा एलआइसी नेपालको सेयर बजारमा लगानी बढ्न सकेन, प्राथमिकतामा वाणिज्य बैंक

काठमाण्डौ । हकप्रद निष्कासनको तयारीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सेयरबजारमा साढे एक अर्ब लगानी गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ लगानी गरेको हो ।  यो लगानी गत आवको सोही अवधिसम्मको तुलनामा ४.०२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म...

वैदेशिक रोजगार बीमा बिक्रीमा एशियन लाइफको फड्को, १९१४.४२% ले बढ्नुको कारण यस्तो
INSURANCE

वैदेशिक रोजगार बीमा बिक्रीमा एशियन लाइफको फड्को, १९१४.४२% ले बढ्नुको कारण यस्तो

काठमाण्डौ । वैदेशिक रोजगार बीमालेख बिक्रीमा एशियन लाइफ इन्स्योरेसले ठूलो फड्को मारेको छ । हाल १० वटा जीवन बीमकले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आइरहेका छन् ।  जसमध्ये एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको तुलनामा यस्तो बीमा ब्यवसाय १९१४.४२ प्रतिशतले बढाएको छ । गत वर्ष जेठ महिनासम्ममा एशियन लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर १ करोड ३७ लाख रुपैयाँ...

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बर्खास्त, निमित्त सीईओमा अन्जु श्रेष्ठ नियुक्त
INSURANCE

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बर्खास्त, निमित्त सीईओमा अन्जु श्रेष्ठ नियुक्त

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बिजय बहादुर शाह बर्खास्त भएका छन् । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई पदबाट हटाउने निर्णय गरेको हो ।  शाहलाई असार १३ गतेदेखि लागू हुनेगरी पदमुक्त गरिएको कम्पनीले जनाएको छ । शाह विस २०७८ फागुन १ गते ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए ।  यसका साथै सोही बैठकले कम्पनकी...

प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा २० देखि शतप्रतिशतसम्म छुट पाइने
INSURANCE

प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा २० देखि शतप्रतिशतसम्म छुट पाइने

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ।  कम्पनीले व्यतीत बीमालेख असार १२ गतेदेखि असार २७ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिने जनाएको छ । यस्तो छुट समुन्नती जीवन योजनाबाहेक अन्य बीमा योजनामा प्रदान...

एलआईसी नेपालको २२ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
INSURANCE

एलआईसी नेपालको २२ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको थियो ।  कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि अजेण्डा प्रस्तुत गरिने छैन ।  सभामा कम्पनीको सञ्चालक...

जीवन बीमा कम्पनीहरुको बढ्न थाल्यो नयाँ व्यवसाय, नेशनल र एशियन लाइफको सर्वाधिक
INSURANCE

जीवन बीमा कम्पनीहरुको बढ्न थाल्यो नयाँ व्यवसाय, नेशनल र एशियन लाइफको सर्वाधिक

काठमाण्डौ । चालु आर्थिक वर्षको अन्त्यतिर जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय बढाउन थालेका छन् । केही महिनाअघिसम्म नविकरणकै भरमा चलेको जीवन बीमा व्यवसायको स्वरुप बलदिन थालेको छ ।  आर्थिक मन्दीसँगै सुस्ताएको जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा फेरी सुधार देखिन थालेको छ । चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले २७ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा...

भारतप्रति आकर्षित हुँदै अन्तराष्ट्रिय बीमा कम्पनी, स्विट्जरल्याण्डको कम्पनीले ४०% कर्मचारी थप्दै
INSURANCE

भारतप्रति आकर्षित हुँदै अन्तराष्ट्रिय बीमा कम्पनी, स्विट्जरल्याण्डको कम्पनीले ४०% कर्मचारी थप्दै

राम्रा बीमा एजेन्ट कसरी चिन्ने ? यी हुन् केही सरल तरिका
INSURANCE

राम्रा बीमा एजेन्ट कसरी चिन्ने ? यी हुन् केही सरल तरिका

काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बीमा गरेकै हुन्छन् ।  बीमा खरीद गर्नु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो । बढ्दो जोखिमका कारण बीमाको महत्व अझै बढेको छ । हामीमध्ये अधिकांशले अनुमान या त कसैको लहडमा लागेर बीमा खरीद गरिरहेका हुन्छौ । यसो गरी बीमा गर्दा हुने नोक्सानीको भागिदार अरु कोही नभई हामी...

यूनाइटेड अजोडको हकप्रदको प्रक्रिया अघि बढ्यो, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक
STOCK MARKET

यूनाइटेड अजोडको हकप्रदको प्रक्रिया अघि बढ्यो, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद निश्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ ।  असार ११ गते एक समारोहका बीच यूनाइटेड अजोड इन्स्योरेन्स र लक्ष्मी सनराइज क्यापिटलका अधिकारीहरुबीच निश्कासन तथा बिक्री प्रबन्धकको विषयमा एक सम्झौता भएको हो । 

हकप्रदको तयारीमा रहेको एलआइसी नेपालले ०.२५% ले घटायो कर्मचारी बोनस, पौने १० करोड भत्ता वितरण
INSURANCE

हकप्रदको तयारीमा रहेको एलआइसी नेपालले ०.२५% ले घटायो कर्मचारी बोनस, पौने १० करोड भत्ता वितरण

काठमाण्डौ । हकप्रद सेयर निष्कासनको तयारीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडले कर्मचारीलाई बाँड्ने बोनस ०.२५ प्रतिशतले घटाएको छ । कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई ८ करोड ६४ लाख ४६ हजार रुपैयाँ बोनस वितरण गरेको छ ।  यो बोनस अघिल्लो आवको तुलनामा ०.२५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले कर्मचारीलाई ८ करोड ६६ लाख रुपैयाँ बोनस बाँडेको थियो ।...

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.३३ खर्ब प्रिमियम, व्यवसाय बढाउन एशियन लाइफ अब्बल
INSURANCE

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.३३ खर्ब प्रिमियम, व्यवसाय बढाउन एशियन लाइफ अब्बल

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार देखिएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको व्यापार गत आवको तुलनामा ७.२९ प्रशितले बृद्धि हुन पुगेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनासम्मममा १ खर्ब ३३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यो व्यवसाय गत आवको तुलनामा सामान्य मात्रै बृद्धि हो ।...

निर्जीवन बीमहरुको लघुबीमा व्यवसाय ७३.३०% ले खस्कियो, लघु बीमकको व्यवसाय भने आक्रामक बन्दै
INSURANCE

निर्जीवन बीमहरुको लघुबीमा व्यवसाय ७३.३०% ले खस्कियो, लघु बीमकको व्यवसाय भने आक्रामक बन्दै

काठमाण्डौ । लघुबीमा कम्पनीहरु सञ्चालनमा आएपछि ठूला निर्जीवन बीमकहरुको लघुबीमा व्यवसाय ७३.३० प्रतिशतले घट्न पुगेको छ । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये हाल ११ वटा कम्पनीले लघुबीमा व्यवसाय गर्दै आइरहेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्ममा लघुबीमा व्यवसायमार्फत १ करोड ७४ लाख रुपैयाँ प्रिमियम संकलन...

एआई प्रविधिको प्रयोग गर्ने बीमकको संख्या बढ्दो, बीमा दाबी प्रक्रियामा क्रान्तिकारी परिवर्तन आउँदै
INSURANCE

एआई प्रविधिको प्रयोग गर्ने बीमकको संख्या बढ्दो, बीमा दाबी प्रक्रियामा क्रान्तिकारी परिवर्तन आउँदै

काठमाण्डौ । विश्वका अधिकांश बीमा कम्पनीहरुले बीमाको विविध क्षेत्रमा कृत्रिम बौद्धिकता(एआई)को प्रयोग गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । दाबी सेवा प्रदायक गालाघेर बास्सेटले गरेको सर्वेक्षणमा विश्वका अधिकांश बीमकहरुले दाबी  भुक्तानी प्रक्रिया,अन्डरराईटिङ र ग्राहकहरुको समस्या समाधान गर्नका लागि एआई च्याटबट र एआई जेनेरेटिभको प्रयोग गरिरहेको तथ्य सार्वजनिक भएको हो ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.