सुनको मूल्य १० डलरले घट्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.४४ प्रतिशत अर्थात १०.३७ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३२०.५१ डलरमा सीमित बनेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस २.०८ प्रतिशत अर्थात ०.६२ डलरले घटेको छ ।...

