सुनको मूल्य प्रतिऔंस ५ डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.२२ प्रतिशत अर्थात ५.५५ डलरले बढेको छ । यससँगै सुनको मूल्य यो समाचार तयार पार्दासम्म प्रतिऔंस २ हजार ३१५ डलर पुगेको छ । सुनको मूल्य बढेतापनि चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ०.८१ प्रतिशत अर्थात ०.२४ डलरले घटेको छ । यो गिरावटसँगै...

