सुनको मूल्यमा एकैदिन १६ डलरको गिरावट, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.७१ प्रतिशत अर्थात १६.५७ डलरले घटेको छ । यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३२७.३६ डलरमा कारोबार भईरहेको छ । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २.४९ प्रतिशत अर्थात ०.७७ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.४१...

