अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त पौडेलको निधन
काठमाण्डौ । चर्चित सेयर ब्रोकर कम्पनी अनलाइन सेक्युरिटिजका सञ्चालक तथा अध्यक्ष अनन्त पौडेलको ४२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित उनको बिहीबार बिहान काठमाण्डौस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।