शनिबार, श्रावण १७,२०८२ 06:08:43
  • शनिबार, श्रावण १७,२०८२ 06:08:43
विकाश हाइड्रोपावरको आइपीओमा ४.६५ गुणा बढी आवेदन
STOCK MARKET

विकाश हाइड्रोपावरको आइपीओमा ४.६५ गुणा बढी आवेदन

काठमाण्डौ । विकाश हाइड्रोपावरको आइपीओमा दोस्रो दिनसम्म ४.६५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ११ लाख १३ हजार ५८५ जनाले आवेदन दिएका हुन् ।  कम्पनीको आइपीओमा १ अर्ब ३७ करोड ९ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ९ हजार ६८० कित्ताका लागि आवेदन परेको छ ।  कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणका लागि २९ लाख...

बन्दिपुर केबलकारले पायो आईपीओ निष्कासनको अनुमति
STOCK MARKET

बन्दिपुर केबलकारले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले आजै अनुमति प्रदान गरेको हो ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।  

नेप्सेको अध्यक्ष पद पनि पेचिलो बन्दै : अझै पठाएन अर्थ मन्त्रालयले, सीईओ चापागाई तनावमा
STOCK MARKET

नेप्सेको अध्यक्ष पद पनि पेचिलो बन्दै : अझै पठाएन अर्थ मन्त्रालयले, सीईओ चापागाई तनावमा

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा लामो समय बितिसक्दा पनि नेपाल सरकार अर्थ मन्त्रालयले अध्यक्ष चयन गरेर पठाउन सकेको छैन । नेप्सेमा अर्थ मन्त्रालयबाट सहसचिव अध्यक्ष रहने व्यबस्था रहेको छ ।  अध्यक्ष अभावका कारण नेप्सेमा नियमित काम बाहेक अन्य केही काम हुन सकेको छैन । आफू प्रमूख कार्यकारी अधिकृत भएर आएको तिन महिना बितिसक्दा पनि केही काम हुन नसकेपछि नेप्सेका नयाँ सीईओ...

गार्डियन र क्रेष्ट माइक्रो लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा शिखर
STOCK MARKET

गार्डियन र क्रेष्ट माइक्रो लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा शिखर

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.५६ प्रतिशत र निर्जीवन बीमा समूह २.२४ प्रतिशतले...

पाँचौ दिनको वृद्धिका साथ साढे २ महिनापछि २७ सय विन्दुमाथि टिक्यो नेप्से, फाइनान्समा चमक
STOCK MARKET

पाँचौ दिनको वृद्धिका साथ साढे २ महिनापछि २७ सय विन्दुमाथि टिक्यो नेप्से, फाइनान्समा चमक

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) बढेको छ । साताको पाँचौ दिन बढ्ने क्रममा आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.१४ अंकले बढेर २ हजार ७०३ विन्दुमा पुगेको छ । नेप्से पछिल्लो साढे २ महिनामा २७ सय विन्दुमाथि टिकेको यो पहिलोपटक हो ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५९ प्रतिशतले बढेर ४६५.०२ विन्दुमा पुगेको छ । यो...

वेष्ट फाइनान्समा ६ जना सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा गौतम चयन
STOCK MARKET

वेष्ट फाइनान्समा ६ जना सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा गौतम चयन

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । असार १८ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।  

भियतनामको सेयरबजार ३ वर्षकै उच्च
STOCK MARKET

भियतनामको सेयरबजार ३ वर्षकै उच्च

काठमाण्डौ । भियतनामको सेयर बजार पछिल्लो ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । भियतनामको सेयर बजार मापक इन्डेक्स ०.३ प्रतिशतले बढ्दै ३ वर्षकै उच्च कायम भएको हो ।  

स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने
STOCK MARKET

स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २३ हजार १०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।  संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र...

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५६.६२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६१२.२८ रुपैयाँ कायम थियो ।  

५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कति–कतिमा छ अबको प्रतिरोध ?
STOCK MARKET

५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कति–कतिमा छ अबको प्रतिरोध ?

काठमाण्डौ । यो साता बजारमा लगातार ४ दिन बढोत्तरी आयो । बजार ४ दिन बढ्दा झण्डै एक सय अंकले बढेको छ । आज बजार बढ्दा कारोबारमा पनि सुधार आएको छ ।  प्राबिधिक रुपमा हालको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा हाल बजार ५० दिने मुभिङ एभरेजबाट माथि लागेको छ । यस्ता मुभिङ एभरेज रेखाहरुले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोध सामना गरेका हुन्छन् । बोलिङ्गर ब्याण्डबाट नियाल्दा हाल बजार...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ९ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, क्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।  

केटिएम ग्रुप होल्डिङ्गसले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ
STOCK MARKET

केटिएम ग्रुप होल्डिङ्गसले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ

काठमाण्डौ । केटिएम ग्रुप होल्डिङ्गस अन्तर्गत सञ्चालित ४५ करोड चुक्तापूँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले १२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले आरविवि मर्चेन्टसँग यस विषयमा...

ब्रोकरहरुबाट धितोपत्र कारोबार विनियमावलीको उल्लंघन, एउटा बुँदा नै हटाएर ब्याज लिएको गुनासो (प्रमाण सहित)
STOCK MARKET

ब्रोकरहरुबाट धितोपत्र कारोबार विनियमावलीको उल्लंघन, एउटा बुँदा नै हटाएर ब्याज लिएको गुनासो (प्रमाण सहित)

काठमाण्डौ । धितोपत्र व्यवसायी अर्थात स्टक ब्रोकरहरुबाट नेपाल स्टक एक्सचेञ्जले तयार पारेको धितोपत्र कारोबार विनियामवली २०७५ को ठाडो उल्लंघन गरेको तथ्य भेटिएको छ । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ता र ब्रोकरहरुबीच धितोपत्र कारोबार विनियमावली २०७५ जारी गरेको थियो । जसमा कारोबार सदस्य र लगानीकर्ताबीचमा लिन दिन बाँकी रकमबाट सिर्जित दायित्व वा प्रतिफल सम्बन्धी विषय...

दुई लघुबीमकबाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल इन्स्योरेन्स
STOCK MARKET

दुई लघुबीमकबाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.८५ प्रतिशत र निर्जीवन बीमा समूह २.६५ प्रतिशतले बढेको...

लगातार चार दिन बढ्यो नेप्से, कारोबार झण्डै पौने १० अर्ब
STOCK MARKET

लगातार चार दिन बढ्यो नेप्से, कारोबार झण्डै पौने १० अर्ब

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज नेप्से लगातार चौथो दिनपनि बढेको छ । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक १.२९ प्रतिशत अर्थात ३४.४२ अंकले बढेर २ हजार ६९४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२६ प्रतिशतले बढेर ४६२.५१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर ९ अर्ब ७४...

बेजोसले बिक्री गरे ७३७ मिलियन डलरबराबरको सेयर
STOCK MARKET

बेजोसले बिक्री गरे ७३७ मिलियन डलरबराबरको सेयर

काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले ७३६.७ मिलियन डलरबराबरको ३३ लाख कित्ता सेयर बिक्री गरेका छन् । गत मार्च महिनामा बेजोसले अपनाएको ट्रेडिङ प्लानअन्तर्गत यो सेयर बिक्री गरिएको हो ।  उक्त योजनाअनुरुप बेजोसले सन् २०२६ मे २९ सम्म अमेजनको २ करोड ५० लाख कित्ता सेयर बिक्री गर्नेछन् । सन् २०२१ मा कम्पनीको सीईओबाट हटेर अध्यक्ष भएका बेजोसले विगतका केही वर्षहरुमा निरन्तर रुपमा...

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई बाँडफाँड
STOCK MARKET

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई बाँडफाँड

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड भएको छ । प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को इकाई असार १७ गतेका दिन बाँडफाँड गरिएको हो ।  

खानीखोला हाइड्रोद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय
STOCK MARKET

खानीखोला हाइड्रोद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले १ः१ अनुपातमा  हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी असार २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

बेष्ट फाइनान्सको साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
STOCK MARKET

बेष्ट फाइनान्सको साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८ औँ वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । सभा आज काठमाण्डौमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।कम्पनीको सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुका लागि कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनैपनि प्रस्ताव पेश हुनेछैन ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.