प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
TRENDING
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको हो । कम्पनीले गत वेशाख १५ गते प्रति सेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये अति प्रभावित क्षेत्र गोर्खा...
काठमाण्डौ । यो साता लगातार तीन दिन बढेको सेयर बजारमा करिब ६५ अंकको सुधार आएको छ । अघिल्लो दिन मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजार आज भने यसलाई ब्रेक गरेर माथि लागेको छ । म्याक्डीबाट नियाल्दा आज बजारमा बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक बनेको छ । आरएआई पनि आज न्यूट्रल जोन भन्दा माथि लागेको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने बजार दैनिक औषत कारोबार भन्दा...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेको छ ।
काठमाण्डौ । धितोपत्र बोर्डमा हालको अक्सन बजार बन्द गर्नेगरि सुझाव पेस भएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले दिएको जानकारी अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली संसोधनको क्रममा अक्सन बजारलाई बन्द गर्नेगरि सुझाव पेश भएको हो ।हाल हकप्रदमा नबिकेको सेयर कम्पनीहरुले अक्सन बजारमार्फत बढी मूल्यमा बेच्ने गरेका थिए । जसमा कम्पनी र टाठाबाँठाले फाइदा उठाउँदै...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा बीमा क्षेत्रमै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ ले सेयरबजारमा लगानी १७७२.६५ प्रतिशतले बढाएको छ । यो फण्डको कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ रहेको छ भने योजना व्यवस्थापकमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड रहेको छ । वैशाखमा मात्रै सर्वसाधारणका लागि इकाई बिक्री गरेको यो...
काठमाण्डौ । पूँजी बजार मुख्यतः २ वटा विषय बिना चल्न सक्दैन । एउटा हो सेटलमेन्ट ग्यारेन्टी फण्ड र दोस्रो हो अक्सन मार्केट । सेयर कारोबारमा मुख्य विषय भनेको किन्नेले सेयर पाउने र बेच्नेले पैसा पाउन भन्ने हो । यी २ वटै विषयको निश्चितताका लागि सेटलमेन्ट ग्यारेन्टी फण्ड र अक्सन मार्केटको व्यवस्था हुने गर्छ । केही गरी ग्राहकले भुक्तानी ढिला गरेमा सेटलमेन्ट ग्यारेन्टी फण्डबाट...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा युनाइटेड इदी मर्दी आरबी हाईड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमाम कम्पनीको ४ प्रतिशत अर्थात १ लाख ७७ हजार २४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.१८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८४ प्रतिशतले बढेको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । लगातार तेस्रो दिन बढ्ने क्रममा आज नेप्से परिसूचक १.०९ प्रतिशत अर्थात २८.९१ अंकले बढेर २ हजार ६६०.३९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४४ प्रतिशतले बढेर ४५७.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५७ लाख ६४ हजार...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिवमा कञ्चन चौधरी नियुक्त भएका छन् । असार १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चौधरीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना ’ को इकाई खरिदको म्याद थप गरिएको छ । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ५ करोड इकाइको बिक्री आवेदन गत असार १३ गतेदेखि खुला गरिएको थियो । यो योजनाको खरिदका लागि छिटोमा असार १७ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो ।...
काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले यही असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू. १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा सुधार आयो । आज बजार बढ्दा कारोबारमा भने सुधार हुन सकेन । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ । म्याक्डीबाट नियाल्दा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । यद्यपी क्रसओभर भने भईहालेको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र क्यापिटल म्याक्स...
काठमाण्डौ । म्युचुअल फण्डहरुको नाफामा सुधार देखिएको छ । सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले जेठ मसान्तसम्म समग्रमा ३ अर्ब ७० करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा वैशाखको तुलनामा १.३१ प्रतिशत बढी हो । वैशाख महिनामा फण्डहरुले ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएका थिए । म्युचुअल फण्डहरुको सेयरबजारमा ठूलो लगानी रहेको छ हुन्छ । बजार घटबढ हुने बित्तिकै फण्डहरुको...
काठमाण्डौ । सीडीएससीले हाल नयाँ एपीआई पोलिसी लागू गरेको छ । हाल नयाँ एपीआई पोलिसी नयाँ टीएमएस लिने ब्रोकरहरुले मात्रै प्रयोग गरेका छन् । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारी अनुसार नयाँ एपीआई अपग्रेड गरेका नयाँ तथा पुराना टीएमएस चलाउने सबै ब्रोकरहरुबाट खातमा आएकै दिनमा सेयर बेच्न मिल्ने छ ।
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड नेपालका लघुवित्त कम्पनीहरु मध्ये एक हो । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थापना सन् २००१ मा भएको हो । यो कम्पनीलाई नबिल बैंक , नेपाल बैंक , कृषि विकास बैंक र लुम्बिनी विकास बैंकले प्रवद्र्धन गरेका छन् । यो कम्पनी नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत कम्पनी हो । आधारभुत पक्षः यस आर्थिक वर्षको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.