बुधबार, बैशाख १७,२०८२ 06:49:35
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 06:49:35
तीन कारोबारदेखि नेप्सेलाई ५० दिने मूभिङ  एभरेज रेखामा टेवा, होला त रिभर्सल ?
STOCK MARKET

तीन कारोबारदेखि नेप्सेलाई ५० दिने मूभिङ एभरेज रेखामा टेवा, होला त रिभर्सल ?

काठमाण्डौ । नेप्से आज २७ सयको विन्दुबाट तल खसेर २६ सयको लाइनमा चलेको छ । आज बजार सामन्य अंकले घट्दा कारोबार पनि ४ अर्ब ३४ करोडमा सीमित बनेको छ । बजारलाई मुभिङ एभरेजबाट नियाल्दा पछिल्लो तीन कारोबारमा ५० दिने मुभिङ एभरेजमा सपोर्ट लिएको देखिन्छ ।  यद्यपी यो रेखामा सपोर्ट लिएको बजारको आगामी दिशा कस्तो भन्ने विषयमा भने अहिले नै कुनै पनि इन्डिकेटरबाट प्रष्ट देखिदैन । बजारमा आज २...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा आज ६ वटाबाट उच्च खरिद र ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २२ करोड ३७ लाखको खरिद भएको छ भने २४ करोड ९५ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १८ करोड ८२ लाखको खरिद भएको छ भने १६ करोड ७६ लाखको बिक्री भएको छ ।

प्रतिकित्ता ५४१ मा कारोबार भईरहेको शिवम् सिमेन्टको सेयर एकाएक ५०० मा कसरी भयो कारोबार ? यस्तो छ कारण
STOCK MARKET

प्रतिकित्ता ५४१ मा कारोबार भईरहेको शिवम् सिमेन्टको सेयर एकाएक ५०० मा कसरी भयो कारोबार ? यस्तो छ कारण

काठमाण्डौ । मंगलबारको सेयर कारोबारमा शिवम् सिमेन्टको सेयर प्रतिकित्ता ५४९ मा खुलेको थियो भने अन्तयमा ५३९ रुपैयाँमा बन्द भयो । दिनभरको न्यून विन्दु ५३८ रुपैयाँ रह्यो भने उच्च मूल्य ५४९ रुपैयाँ रह्यो । तर दिनभरको कारोबारमा यो कम्पनीको ४ हजार ६३ कित्ता सेयर एकाएक प्रतिकित्ता ५०० रुपैयाँमा विन्डोमा देखिएपछि लगानीकर्ता अचम्ममा परे ।  

बुधबारदेखि नेप्से सीईओको अन्तर्वार्ता हुँदै, अधिकांशको अनुभवको सर्टिफिकेट नक्कली भएको आशंका
STOCK MARKET

बुधबारदेखि नेप्से सीईओको अन्तर्वार्ता हुँदै, अधिकांशको अनुभवको सर्टिफिकेट नक्कली भएको आशंका

काठमाण्डौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत ( सीईओ )पदको लागि नेपाल सरकारले अघिल्लो साता पाँच जनाको नाम सर्ट लिष्ट गरको थियो । सीईओ पदका लागि १० जनाको आवेदन परेकोमा योग्यताको आधारमा पाँचजनाको नाम मात्रै छनोट समितिले सर्ट लिष्टिङग गरेको थियो ।  सर्टलिस्टमा चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका थिए ।...

दुई हाईड्रो कम्पनीले आईपीओ जारी गर्न बोर्डसँग मागे अनुमति, कुनको कति ?
STOCK MARKET

दुई हाईड्रो कम्पनीले आईपीओ जारी गर्न बोर्डसँग मागे अनुमति, कुनको कति ?

काठमाण्डौ । दुई हाईड्रो कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेका छन् । आरती पावर कम्पनी र मेवा डेभलोपर्स लिमिटेडले आईपीओ जारी गर्न बोर्डमा फागुन ९ गते निवेदन दिएका हुन् ।  आरती पावरले अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३६ लाख कित्ता र मेवा डेभलोपर्सले १ करोड १२ लाख कित्ता आइपीओ जारी गर्न सेबोनसँग अनुमति मागेका हुन् ।  

१८ बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
STOCK MARKET

१८ बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

काठमाण्डौं । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.१० अंकले घटेर २६९७.५९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीकमो ७७ लाख ७१ हजार ६३३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५४ प्रतिशतले घटेको छ । आज ९...

नेप्से परिसूचक २७ सय विन्दु तल, कारोबार १ अर्ब बढीले घट्यो
STOCK MARKET

नेप्से परिसूचक २७ सय विन्दु तल, कारोबार १ अर्ब बढीले घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.६६ अंकले घटेर २ हजार ६९७.०४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५२.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर ४ अर्ब ३४...

हङकङको सेयर बजार ३ वर्षकै उच्च, अन्य एशियाली बजारको अवस्था कस्तो ?
STOCK MARKET

हङकङको सेयर बजार ३ वर्षकै उच्च, अन्य एशियाली बजारको अवस्था कस्तो ?

काठमाण्डौ । हङकङको सेयर बजार ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । आज एशियाली बजारहरुमध्ये सर्वाधिक वृद्धि हुँदै हङकङको सेयरबजार मापक इन्डेक्स हाङसेङले यो उपलब्धि हासिल गरेको हो ।  चीनको परिदृश्यमा देखिएको सकारात्मक संकेत र हालै प्रकाशित भएको ताजा आँकडा र चिनियाँ सरकारले उपभोग बढाउन गरेको प्रतिबद्धताका कारण लगानीकर्ता उत्साहित हुँदा हङकङको सेयर बजारमा सुधार आएको हो ।  

सुपरमाई हाईड्रोपावरको सञ्चालकमा शाह नियुक्त
STOCK MARKET

सुपरमाई हाईड्रोपावरको सञ्चालकमा शाह नियुक्त

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दिप्ती शाह नियुक्त भएकी छन् । चैत ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शाहलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

प्रभु महालक्ष्मी लाइफको २.७४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्रभु महालक्ष्मी लाइफको २.७४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । 

पियोर इनर्जीको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

पियोर इनर्जीको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत फागुन २७ गतेदेखि आईपीओ निष्कासन गरेको थियो।मागभन्दा बढी सेयर खरिदका लागि आवेदन परेकाले आज आईपीओ निष्कासन तथा बिक्री आवेदन बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो जारी पूँजी ८०...

सर्वसाधारणका लागि कुमारी बैंकको २.८७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि कुमारी बैंकको २.८७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

अपर हेवाखोला हाईड्रोपावरले डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासन मुख्य प्रस्ताव
STOCK MARKET

अपर हेवाखोला हाईड्रोपावरले डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासन मुख्य प्रस्ताव

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले आगामी चैत २२ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ । चैत ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको अनामनगरमा रहेको युनियन हाउसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा कम्पनीको हाल कायम चुक्तापूँजी ५० करोडको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

कुमारी बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

नेप्सेमा भएको भोल्युम ‘ड्राई अप’लाई प्राविधिक रुपमा कसरी बुझ्ने ? के बजार रिभर्सल हुँदैछ ?
STOCK MARKET

नेप्सेमा भएको भोल्युम ‘ड्राई अप’लाई प्राविधिक रुपमा कसरी बुझ्ने ? के बजार रिभर्सल हुँदैछ ?

काठमाण्डौं । आज नेप्सेमा २ महिना पछिकै न्यून कारोबर भयो । बजार करिब १० अंकले घट्दा कारोबार ५ अर्ब ४० करोडमा खुम्चियो । यससँगै कारोबार पुनः एकपटक निकै ड्राई अप भएको छ ।  कारोबार तथा भोल्युमबाट विगतको बजारलाई नियाल्दा केही समय ४ अर्बदेखि ५ अर्बको बीचमा कारोबार भएपछि बजारले माथिको गति लिने गरेको देखिन्छ । यस हिसाबले बजारमा अझै केही दिनमा न्यून भोल्युम आएको खण्डमा बजारले...

सीआईटीको ३५ औं वार्षिकोत्सव सम्पन्न, पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न अर्थ सचिवको जोड
STOCK MARKET

सीआईटीको ३५ औं वार्षिकोत्सव सम्पन्न, पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न अर्थ सचिवको जोड

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा अर्थ सचिव घनश्याम उपाध्यायले देशको अर्थतन्त्रमा योगदान पुर्याउने कार्य गर्नु पर्ने  बताए।  कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र  उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनु पर्नेमा उनले जोड दिए।    आम नागरिकलाई कसरी...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
STOCK MARKET

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोड ७९ लाखको खरिद भएको छ भने ४२ करोडको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १८ करोड ३२ लाखको खरिद भएको छ भने २२ करोड २५ लाखको बिक्री भएको छ ।  

वार्षिक औषत साढे ११ प्रतिशत लाभांश दिएको महालक्ष्मी विकास बैंकको आगामी यात्रा कस्तो ?
STOCK MARKET

वार्षिक औषत साढे ११ प्रतिशत लाभांश दिएको महालक्ष्मी विकास बैंकको आगामी यात्रा कस्तो ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंक नेपालका १५ वटा विकास बैंकहरु मध्ये एक हो । यो बैंक केन्द्रिय स्तरको विकास बैंक हो । यस बैंकका उत्यका र उपत्यका बाहिर गरेर प्रधान कार्यलयसहित १०३ वटा शाखा रहेका छन् । यस बैंकले निक्षेप संकलन तथा कर्जा परिचालन , रेमिट्यान्स तथा डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।  

सेयर बजारमा गिरावट जारी, कारोबार २ महिनाकै न्यून
STOCK MARKET

सेयर बजारमा गिरावट जारी, कारोबार २ महिनाकै न्यून

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३७ प्रतिशत अर्थात १०.१४ अंकले घटेर २ हजार ७०४.७० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले घटेर ४५३.९५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको ९९ लाख ३५ हजार ८७२ कित्ता...

मेडिकेयर हस्पिटलले आईपीओ जारी गर्ने
STOCK MARKET

मेडिकेयर हस्पिटलले आईपीओ जारी गर्ने

काठमाण्डौ । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ ।  चैत १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत २३ गते काठमाण्डौको धुम्बाराहीमा रहेको रामदा होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.