शनिबार, श्रावण १७,२०८२ 06:17:40
  • शनिबार, श्रावण १७,२०८२ 06:17:40
राप्ती हाईड्रोको हकप्रदमा आवेदन दिने म्याद थप
STOCK MARKET

राप्ती हाईड्रोको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रदमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत असार १ गतेदेखि हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको १ः१ अनुपातमा रु।१०० अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ।  यो हकप्रदमा असार २२ गतेसम्म आवेदन दिन सकिने जनाइएको थियो । तर अब यसमा असार २४ गतेसम्म आवेदन दिन सकिने...

बुङ्गल हाइड्रोको आईपीओ असार २९ गतेदेखि खुल्ने, पहिलो चरणमा क-कसले दिन पाउँछन् आवेदन ?
STOCK MARKET

बुङ्गल हाइड्रोको आईपीओ असार २९ गतेदेखि खुल्ने, पहिलो चरणमा क-कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । असार २९ गतेदेखि बुङ्गल हाइड्रो लिमिटेडले आईपीओका बिक्री खुलाउने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओको बिक्री खुलाउने भएको हो ।  बुङ्गल हाइड्रोपावर लिमिटेडले अघिल्लो साता मात्रै आइपीओ निष्कासनको अनुमति पाएको थियो ।

ग्लोबल आईएमई ‘समुन्नत योजना २’ म्युचुअल फन्डका इकाई आजदेखि निश्कासन, सुरक्षित लगानीको अवसर
STOCK MARKET

ग्लोबल आईएमई ‘समुन्नत योजना २’ म्युचुअल फन्डका इकाई आजदेखि निश्कासन, सुरक्षित लगानीको अवसर

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज(असार २२ गते)देखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाईको बिक्री खुलाएको छ ।  यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’ सहितको व्यवस्था गरिएको छ ।यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त...

माबिलुङ इनर्जीको आईपीओको बिक्री खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?
STOCK MARKET

माबिलुङ इनर्जीको आईपीओको बिक्री खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले आज(असार २२ गते)देखि आईपीओको बिक्री खुलाएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ५ लाख ३६ हजार २९५ कित्ता आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले गत असार १ गते प्रति सेयर रू. १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर...

विकाश हाईड्रोपावर आईपीओ भर्न छुट्यो कि ? आज आवेदन दिन अन्तिम दिन
STOCK MARKET

विकाश हाईड्रोपावर आईपीओ भर्न छुट्यो कि ? आज आवेदन दिन अन्तिम दिन

काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको थियो ।    कम्पनीले गत वेशाख १५ गते प्रतिसेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर  निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

पिपुल्स पावरको ५०% हकप्रदमा आजदेखि बिक्री खुल्ला
STOCK MARKET

पिपुल्स पावरको ५०% हकप्रदमा आजदेखि बिक्री खुल्ला

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडले ऋण भुक्तानीका लागि आज(असार २२ गते)देखि हकप्रद सेयरको बिक्री खुलाएको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँबराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो ।  

सेबीद्वारा सेयरबजार प्रभावित पार्ने अमेरिकी कम्पनीलाई प्रतिबन्ध, झण्डै ५ हजार करोड भारु जफत गर्न आदेश
STOCK MARKET

सेबीद्वारा सेयरबजार प्रभावित पार्ने अमेरिकी कम्पनीलाई प्रतिबन्ध, झण्डै ५ हजार करोड भारु जफत गर्न आदेश

काठमाण्डौ । भारतीय सेयर बजार नियामक सेक्युरिटी बोर्ड अफ इण्डिया(सेबी(ले अमेरिकी व्यापारिक फर्म जेन स्ट्रिट समूह र यससँग सम्बद्ध तीन कम्पनीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकी व्यापारिक फर्मलाई सूचकांकको म्याद सकिएको दिनमा मूल्यमा धाँधली गरेको आरोप लागेको छ । सेबीले ४ हजार ८४३ करोड भारु अवैध कमाई जफत गर्न पनि आदेश दिएको छ।जेन स्ट्रीट एक अमेरिकी व्यापारिक कम्पनी हो जसले...

इन्स्योरेन्स सेक्टरमा लगानीकर्ताको चार्म घट्दो, ओभर क्यापिटलाइजेशनले बैंकजस्तै छायाँमा पर्दै
STOCK MARKET

इन्स्योरेन्स सेक्टरमा लगानीकर्ताको चार्म घट्दो, ओभर क्यापिटलाइजेशनले बैंकजस्तै छायाँमा पर्दै

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा लगानीकर्ताहरु बढी ‘लो क्याप’ वा ‘अल्ट्रा लो क्याप’ कम्पनीतर्फ आकर्षित छन् । सेयरबजारले भनेजस्तो गति लिन नसक्दा हाई क्याप वा फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु ओझेलमा परेका छन् ।  वित्तीय रुपमा सशक्त कम्पनीहरु चल्न नसक्दा सेयरबजारले गति लिन सकिरहेको छैन । सूचीकृत कम्पनीहरुमा बैंक र बीमा कम्पनीहरुको वित्तीय अवस्था तुलनात्मक रुपमा बलियो...

यी हुन् यो साता सर्वाधिक आर्जन गर्ने शीर्ष १० कम्पनी, एउटैबाट २६% सम्म कमाई
STOCK MARKET

यी हुन् यो साता सर्वाधिक आर्जन गर्ने शीर्ष १० कम्पनी, एउटैबाट २६% सम्म कमाई

काठमाण्डौ । यो साता बजार १०८ अंकले बढ्दा लगानीकर्ताहरु पनि मालामाल भएका छन् । यो साता उच्च आम्दानी गर्ने कम्पनीहरुमा जलविद्युत र विकास बैंकका लगानीकर्ताहरु रहेका छन् ।  राप्ती हाइड्रो कम्पनीका लगानीकर्ताहरुले यो साता सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले यो एक साताको अवधिमा २६ प्रतिशत आर्जन गरेका छन् ।  

यो साता १ खर्ब ८१ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति, कस्तो रहला आगामी साता ?
STOCK MARKET

यो साता १ खर्ब ८१ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति, कस्तो रहला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि बजारमा ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ५ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ५९५.७४ को विन्दुमा बन्द भएको बजारयो साता २७०४ विन्दुमा बन्द भया ।  यस हिसाबले यो साता नेप्से परिसूचक १०८.२६ अंकले बढ्यो । अघिल्लो साता भने बजार ३३.१७ अंकले घटेको थियो  । यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा...

इमर्जिङ नेपालको अध्यक्षमा भट्टराई चयन
STOCK MARKET

इमर्जिङ नेपालको अध्यक्षमा भट्टराई चयन

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा केशव राज भट्टराई चयन भएका छन् । कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।  

सयपत्री हाईड्रोपावरको २२.९३ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने
STOCK MARKET

सयपत्री हाईड्रोपावरको २२.९३ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने

काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडको लक इ्रन अवधि साउन महिनामा सकिने भएको छ । कम्पनीको कुल २२ लाख ९३ हजार ३६१ कित्ता सेयरको लक इन अवधि साउन २३ गते समाप्त हुन लागेको हो ।  लक इन अवधि खुल्न लागेको कुल सेयरमा २१ लाख कित्ता संस्थापक सेयर, १ लाख ७८ हजार ९४० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएको सेयर र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको...

‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासन हुने, सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर
STOCK MARKET

‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासन हुने, सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको छ ।यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’ सहितको व्यवस्था गरिएको छ ।यस योजनाले इक्विटी तथा निश्चित...

सर्वसाधारणका लागि गरिमा विकास बैंकको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि गरिमा विकास बैंकको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९८ हजार २८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर...

सिद्धार्थ बैंकले असार २९ गतेदेखि साढे २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने
STOCK MARKET

सिद्धार्थ बैंकले असार २९ गतेदेखि साढे २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले यही असार २९ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तबरबाट...

प्रभु महालक्ष्मी लाइफको १.४८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्रभु महालक्ष्मी लाइफको १.४८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ४८ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

एशियन लाइफको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

एशियन लाइफको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ३.५९१५४९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१९.७७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५३८.४४ रुपैयाँ कायम थियो ।  

चार महिनापछि ‘सुपर ट्रेन्डमा’ बुलिस बन्दै बजार !
STOCK MARKET

चार महिनापछि ‘सुपर ट्रेन्डमा’ बुलिस बन्दै बजार !

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि बजार बढेर नै बन्द भयो । यो सँगै नेप्से लगातार पाँच करोबारमा १०८ अंकले बढ्यो । प्राविधिक रुपामा हालको बजारलाई सुपर ट्रेन्डबाट नियाल्दा चार महिनापछि आज बजार पहिलोपटक बुलिस बनेको छ ।  यस अघि नेप्से गत फागुन २५ गते सुपर ट्रेन्ड लाइनबाट तल खसेको थियो । यदि सुपर ट्रेन्डबाट मूल्य रेखाहरु तल झरेमा सुपर ट्रेन्डको लाइन रातो हुने गर्छ । जसले...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ९ अर्ब ६४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युुरिटिज, सनि सेक्युुरिटिज, इम्पेरियल सेक्युुरिटिज, एबीसी सेक्युुरिटिज, त्रिशक्ति सेक्युुरिटिज र क्यापिटल म्याक्स सेक्युुरिटिज...

पीईभीसीमा आकर्षणः १३ वटा कम्पनीले पाए सेबोनबाट लाइसेन्स, थप ३५ वटा प्रक्रियामा
STOCK MARKET

पीईभीसीमा आकर्षणः १३ वटा कम्पनीले पाए सेबोनबाट लाइसेन्स, थप ३५ वटा प्रक्रियामा

काठमाण्डौ । प्राइभेट इक्विटी भेञ्चर क्यापिटलमा बैंकहरुकै सहायक कम्पनीहरुको आकर्षण देखिएको छ  । हालसम्म धितोपत्र बोर्डमा १३ वटा कम्पनीहरुले प्राइभेट इक्विटी भेञ्चर क्यापिटलको लाइसेन्स पाईसकेका छन् ।  यसमा अधिकांश बैंकका सहायक कम्पनीहरुकै आवेदन बढी रहेको छ । धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले दिएको जानकारी अनुसार थप ३५ वटा कम्पनीहरुले पिईभीसीको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.